Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Why Measles Cases Are Rising Right Now
    English News: Why Measles Cases Are Rising Right Now Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा विरोध Breaking News
  • Nepali Delegation holds meetings with World Bank on upcoming Country Partnership Framework and financing for Upper Arun Hydroelectric Project Breaking News
  • Nepali Dad USA vacation | Chapter III The Finale Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • image 40
    अमेरिकाको चिट्ठा पुग्यो ८१० मिलियन डलर – नेपाली रुपैया १ खरब+, किन्नु भयो ? Breaking News
  • कांग्रेस प्रदेश १ को मतगणना दिउँसो १ बजेपछि मात्रै Breaking News

कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा

Posted on March 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम कारोबार मूल्य कायम गर्नेबारे नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । यही चैत ६ गते बिहीबारदेखि लागू हुनेगरि दोस्रो बजारमा शेयरको अन्तिम कारोबार मूल्य निर्धारण गर्न नयाँ नियम लागू गर्न लागिएको हो । यस अनुसार , अब नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ ।

नेप्से संचालक  समितिको मंगलबारको बैठकबाट यस्तो निर्णय पारित गरिएको हो । ‘नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई मिति २०८१ । १२ । ०७ देखि कार्यान्वयन गर्ने निर्णय भए अनुसार नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने’, बैठक पछि नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै , उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने समेत नेप्सेले जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
Next Post: विभिन्न व्यक्तिहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

Related Posts

  • #Kastokathalekhyau #reemagurung #nepalisong Breaking News
  • आफूलाई एमाले पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति रिजालको गुनासो Breaking News
  • maxresdefault 7
    Comedy Champion Season 2 – TOP 3 || Episode 35 Breaking News
  • ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी Breaking News
  • Embassy congratulates Mr. Saurav Rimal for being honored with the 2023 Alumni Impact Award by the United States Department of State Breaking News
  • रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • निगमले घटायो पेट्रोल र डिजेलको मूल्य Breaking News
  • प्रवासी नेपाली सेफहरू सम्मानित Breaking News
  • काँग्रेस एक्लै चुनावी अभियानमा Breaking News
  • Pardeshi 2 | Official Promo | Prakash Saput Breaking News
  • एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता Breaking News
  • प्रधानमन्त्री मोदीका प्रखर आलोचक पक्राउ Breaking News
  • वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालको सहरी बिकास कोषको अवस्था कस्तो छ ? Sadagamaya | Special Episode | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालको सहरी बिकास कोषको अवस्था कस्तो छ ? Sadagamaya | Special Episode | Ramesh Poudel | Media Hub Breaking News
  • KhabarBreaking.com: इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु Breaking News
  • सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित Breaking News
  • lunareclipse2021
    नोभेम्बर १९ मा शताब्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै Breaking News
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति Breaking News
  • वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme