Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उल्टो सुल्टोमा भोली | Ulto Sulto | Official Teaser | Rabi Dangol, Baldip | Every Saturday 8:30 PM
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उल्टो सुल्टोमा भोली | Ulto Sulto | Official Teaser | Rabi Dangol, Baldip | Every Saturday 8:30 PM Breaking News
  • उपसभापति गुरुङ भन्छन् -कांग्रेस एक्लै चुनाव लड्छ Breaking News
  • एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना Breaking News
  • स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 27 | 08 Apr, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 27 | 08 Apr, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • KhabarBreaking.com: संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे Breaking News
  • पाणिनि सहकारीको चौधौं साधारणसभा सम्पन्न Breaking News
  • काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन Breaking News

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

 

११ फागुन, पनौती । मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ ।

यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ । कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे । हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।

 

 

हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो इभी सञ्चालन हुँदैछ । काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर इभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

 

 

सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनिबसबाट सेवा दिइरहेका केही ग्रामीणभेगमा जनघनत्वको कमीले गर्दा ठुलो बस सञ्चालन गर्नमा कठिनाई हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिनका लागि थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको हो ।’

 

 

स्थापनाकालमा काभ्रे मिनिबस सेवा समितिका रुपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बसरमिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालि(२०७६) नै काभ्रेपलाञ्चोक जिल्लामा इभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको छ ।

 

Breaking News

Post navigation

Previous Post: पुस्तक समीक्षा: ‘घुर्बिसेदेखि बकिङघमसम्म
Next Post: चौधरी ग्रुपले मोटोराला भित्र्यायो

Related Posts

  • Samjhinda – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 184 | 07 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 184 | 07 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • प्रतिनिधिसभाको बैठक बस्दै Breaking News
  • Bihe Bhachhaina – Komal Oli | Nepali Song #shorts Breaking News
  • गठबन्धन नटुट्ने बरु थप बलियो हुने Breaking News
  • सामाजिक सञ्जालसम्बन्धि विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन ल्याइयो : महतो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सकियो के घर के डेरा Breaking News
  • Many Long COVID Symptoms Resolve Within a Year, Study Suggests Breaking News
  • Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das
    Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das Breaking News
  • शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • डेङ्गु परीक्षण शुल्कमा मनोमानी Breaking News
  • धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करणको घोषणा Breaking News
  • “सरस्वती बन्दना ” Saraswati Bandana – KUNDAN PATHAK | JONISHA POUDEL Breaking News
  • काँग्रेस–एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Breaking News
  • गायक क्षेत्री ग्रामी सदस्यमा मनोनित Breaking News
  • 20250316 111800 300x135 AMERICA KHABAR March 16, 2025
    गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी Breaking News
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • Profile and Interviews: मम्मा चूहें से क्यों डर गई, #shortsvideo profile-and-interviews
  • ukraine president
    Russia Invades Ukraine पुटिनले युक्रेनमाथि अहिले किन आक्रमण गर्दै छन् ? सम्पूर्ण कथा र कारण Breaking News
  • एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme