Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News
  • बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म Breaking News
  • Vacancy Announcement- Driver/Messenger (Position-1) Breaking News
  • जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ? Breaking News
  • indian accident in enpal
    नेपाल सडक दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु Breaking News
  • maxresdefault 41
    Most Beautiful RARA Lake in Nepal Breaking News
  • जोखिम कायम रहेकाले सचेत रहन निर्देशन Breaking News
  • पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा Breaking News

काठमाडौं मुद्रण उद्योग संघद्वारा पेशागत सशक्तीकरणको लागि ‘मोटिभेसनल वर्कशप’ को आयोजना

Posted on April 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौं मुद्रण उद्योग संघद्वारा पेशागत सशक्तीकरणको लागि ‘मोटिभेसनल वर्कशप’ को आयोजना

१३ वैशाख , काठमाडौं । काठमाडौं मुद्रण उद्योग संघले आफ्ना सदस्यहरुको लागि पेशागत सशक्तीकरण तथा ‘मोटिभेसनल वर्कशप’ को आयोजना गरेको छ। संघका अध्यक्ष दुर्गा प्रसाद ढकालको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा शनिबार बुद्धनगरको क्वालिटी ब्यांकेटमा सम्पन्न समारोहमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र क्यालेन्डर सार्वजनिक पनि गरिएको थियो । कार्यक्रममा मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु प्रसाद तिवारी , बागमती प्रदेश मुद्रण उद्योग संघका अध्यक्ष उदय वादे श्रेष्ठ , मुद्रण उद्योग व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

‘वर्कशप’ मा संगम महतले व्यक्तिगत तथा व्यवसायीक जीवनका लागि विशेष ‘मोटिभेसनल’ प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुद्रण उद्योग संघका समस्या समाधान गर्न उद्योग वाणिज्य महासंघले पहल गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको समग्र विकासको लागि नीति, नियममा समयसापेक्ष सुधार हुनुपर्ने र युवा पलायन रोक्नका लागि दक्षता अभिवृद्धि र आइटि जस्ता नयाँ उद्योगको प्रवर्द्धन गर्नु आवश्यक रहेकोमा जोड दिए ।

मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु प्रसाद तिवारीले सबैभन्दा धेरै समस्या मुद्रण उद्योगभित्र नै रहेका हुनाले ती कुराहरु पहिले समाधान गर्नु आवश्यक रहेको बताए । व्यवसायीहरुबीचको एकता कायम गर्दै अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष दुर्गा प्रसाद ढकालले मुद्रण व्यवसायीहरुको क्षमता कमजोर हुँदै गएको, बजारमा कामको अभाव भएको, दक्ष कर्मचारी र मजदुरको अभाव हुन थालेको जस्ता समस्याहरुबीच मुद्रण उद्योगलाई कसरी संचालन गर्ने भन्ने चिन्ता र चुनौतीको विषय भएको बताए । यी कुराहरुलाई मुद्रण उद्योगीहरुले मात्रै समाधान गर्न नसक्ने हुनाले राज्यले नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक भएको उनले उल्लेख गरे।

उनले तयारी सामान आयात गर्दा कर नलाग्ने तर व्यवसायीले उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा धेरै कर लाग्ने अव्यावहारिक कर नीतिलाई राज्यले सच्चाउनुपर्नेमा जोड दिए । त्यस्तै , मुद्रण उद्योग व्यवसायीहरूले पनि आफ्ना कमिकमजोरी हटाएर काम गर्न आव्हान गरे।

Breaking News

Post navigation

Previous Post: अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्ले ‘गुरुङ बुद्धिज्म’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने
Next Post: चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको प्रधानमन्त्री ओलीद्वारा लुम्बिनीमा समुद्घाटन

Related Posts

  • ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान
    KhabarBreaking.com: ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान Breaking News
  • काँग्रेसमा पौडेलसहित को -को केन्द्रीय सदस्यमा मनोनित हुँदै छन ? Breaking News
  • तत्कालका लागि जोगियो नेकपा एस Breaking News
  • एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप
    KhabarBreaking.com: एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप Breaking News
  • आफ्नालाई काखा र अरूलाई पाखा Breaking News
  • Crocodile Luggage ZorQdF AMERICA KHABAR February 23, 2025
    यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii ) profile-and-interviews
  • Profile and Interviews: 😱Wow छोटी ने तो कमाल कर दिया🤯क्या दिमाग पाया है🤪🤣 #slime #funny #shortvideo #shorts profile-and-interviews
  • सर्लाहीमा ओलीलाई १०१ किलोको मालाले स्वागत Breaking News
  • Aviation expert reveals likely cause of Nepal plane crash | Sunrise Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 803 | 18 Apr, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: Dekho jyada phone chalake niyati ko kya hua 😱😥 #shorts profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 164 | 20 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 164 | 20 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • आजदेखि केपी ओली कप फुटबल प्रतियोगिता  हुँदै Breaking News
  • bishnu QLneAu
    इतिहासलाई गर्भदेखि बयस्कसम्मै बुझौं Breaking News
  • nepse discussion with dipendra Agrawal | Dipendra Agrawal Breaking News
  • maxresdefault 47
    TRADITIONAL NEPALI FOOD चाम्रे भात गुन्द्रुकको अचार Breaking News
  • मेयर बालेनको आँखामा आँशु Breaking News
  • ५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 419 | 15 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 419 | 15 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme