Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त Breaking News
  • ओली जतिको उत्कृष्ट ‘राजनेता’ संसारमै छैनन्ः रिजाल Breaking News
  • indonesia
    इन्डोनेसियाका पूर्व राष्ट्रपतिकी छोरीले हिन्दू धर्म अपनाउने Breaking News
  • उपचार खर्च माग Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 140 | Mar 05, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०३|| Buhari Episode-103 || कथा चेलीकाे || Nepali Sentimental Serial || 23th Dec. 2022 Breaking News
  • NEPAL POKHARA PLANE CRASH
    NEPAL plane crash पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना Breaking News
FB IMG 1743651337545 300x208 XIRG1H AMERICA KHABAR April 3, 2025

काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा

Posted on April 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा

२१ चैत, काठमाडौ। केही दिनदेखि काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । वातावरण विभागले काठमाडौंमा अत्यधिक मात्रामा प्रदूषित हावा बढेकोले घरबाहिर ननिस्किन भनेको छ। निस्किन परेमा मास्क लगाएर सुरक्षित भएर मात्रै निस्किन अनुरोध गरेको छ । साथै, प्रदूषण बढाउने कार्य नगर्न भनेको छ ।

हिजो बुधबार नै यहाँको प्रदूषित हावाले खतराको तह पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

FB IMG 1743651337545 AMERICA KHABAR April 3, 2025

१५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

आजदेखि भने खतराको तहबाट एक्युआई विस्तारै घट्दै जाने आईक्यूएयरले पूर्वानुमान गरेको छ । अत्यधिक प्रदूषित रहेको भारतको नयाँ दिल्ली र मुम्बइ जस्ता सहरमा प्रदूषण घट्न थालेकोले काठमाडौंमा पनि घट्ने अनुमान गरिएको छ । आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने आईक्यूएयरको पूर्वानुमान छ ।

Breaking News

Post navigation

Previous Post: ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न
Next Post: आज छ वटा समितिका बैठक बस्दै

Related Posts

  • New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients
    English News: New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients Breaking News
  • दिनदहाडै २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी Breaking News
  • बालुवाटार बैठक भर्खरै सकियो Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ Breaking News
  • एमाले देशको मुख्य राजनीतिक शक्ति होः ओली Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काण्ड | KANDA | Prabhat Lama | Individual Performance | Comedy Hub | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै Breaking News
  • सरकारी ठेक्कमा चलखेल, एकैदिन दुईवटा बोलपत्र रद्द Breaking News
  • California’s New Plan to Treat the Mentally Ill May End Up Violating Their Rights english_news
  • ओलीको यस्तो जवाफ सुनेर फर्किए बार प्रतिनिधि Breaking News
  • Profile and Interviews: He TRAPPED her with his Big BRAIN 😳🍕😂 #shorts profile-and-interviews
  • माओवादी स्थायी समिति बैठक सुरु Breaking News
  • बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ Breaking News
  • संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा Breaking News
  • कांग्रेस महामन्त्री शर्माले दिए भब्य मन्तब्य Breaking News
  • The Food Trends to Get Excited About in 2024, According to Experts english_news
  • प्रजातन्त्रका नाममा कालो बादल Breaking News
  • losapa HcZm7V
    एमाले र लोसपाबीच गठबन्धन, सहमति पत्रमा हस्ताक्षर Breaking News
  • राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी छः अध्यक्ष यादव Breaking News
  • E0A4B8E0A49AE0A4A87 oKtLJm0Vqz scaled zwHv4J
    गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज Breaking News
  • कक्षा १२ को परीक्षा सुरु Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme