Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • RAAT “रात” | Nepali Short Movie | Gajeet Bista #shorts #part3 Breaking News
  • साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने Breaking News
  • kp2 9ln61wkgwF QBwqGO
    ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी Breaking News
  • तवले विजुवा रोपाइँ लोकधुन Tawale Bijuwaa Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Latthak “लट्ठक” Official Trailer Watch On Youtube Breaking News
  • maxresdefault 16
    Harka Sampang Interview Breaking News
  • एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित Breaking News
  • 20250125 120339 300x142 M2vpE5 AMERICA KHABAR January 26, 2025
    ‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि  संचालनमा Breaking News

काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै

Posted on April 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै

३० चैत, काठमाडौं । काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन शुरु भएको छ। संघका अध्यक्ष रमेश खत्रीको सभापतित्वमा र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा शनिबार धुम्बाराहिस्थित स्मार्ट होटेलमा उक्त अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको छ। अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री महर्जनले ड्राइभिङ स्कुलका समस्याहरु समाधान गर्न बागमती प्रदेश सरकारले काम गर्ने आश्वासन दिए। बागमती प्रदेशमा रहेका सवारी तालिम केन्द्रहरुको लागि मापदण्ड र कार्यविधि तयार गर्ने उनले बताए । मापदण्ड पुगेका केन्द्रहरुको जरिवाना छुटसहित असार मसान्तसम्ममा दर्ता गर्ने प्रक्रिया शुरु गर्ने उनको भनाइ थियो।

मन्त्री महर्जनले दुर्घटनाका इन्स्योरेन्स रकम वृद्धि गर्ने, यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ प्रदेश सरकार लागिरहेको जानकारी दिए। नागरिक एपमा सवारी चालक अनुमतिपत्र र ब्लू बुक राख्ने प्रावधान सरकारले ल्याएको पनि उनले जनाए ।

कार्यक्रममा संघका अध्यक्ष रमेश खत्रीले २०८१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काठमाडौं ड्राइभिङ स्कुल संघले ड्राइभिङ व्यवसायीहरुका कामको सिलसिलामा केही समस्या आएमा सम्बन्धित निकायसङ्ग समन्वय र सहकार्य गरेर समाधान गर्ने बताए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा , ट्राफिक नियम तथा सवारी ऐनको पालना गर्न सचेतना जगाउने काम पनि गर्ने उनले बताए ।

कार्यक्रममा संघमा योगदान दिने सदस्यहरु तथा महिला व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको थियो ।

Breaking News

Post navigation

Previous Post: नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी
Next Post: काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

Related Posts

  • The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy
    English News: The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy Breaking News
  • Aakha Aakha Judepachhi – Prabin Bedwal & Rachana Rimal | New Nepali Song 2023 Breaking News
  • माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन र अबको बाटो Breaking News
  • The DARK REALITY of Illegal Migration to USA and Europe from Nepal Breaking News
  • maxresdefault 7
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बालापन | Balapan | Sita Neupane Individual Performance | Balchhi Dhurbe, Raju Master | Comedy Hub Breaking News
  • KhabarBreaking.com: समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा आगामी वर्षको नीति तथा कार्यक्रमको जोड Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीचको छलफल सकारात्मक Breaking News
  • Duet Song Of Sukmit Gurung | Relimai Relimai | Dhukdhuk | Chumera Sugandhi | Parbati Parbati Breaking News
  • जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन Breaking News
  • Profile and Interviews: Anant ko mumma ne di special cotton candy 🍭 🤗 profile-and-interviews
  • g 150x150 DlVvgD AMERICA KHABAR January 24, 2025
    गण्डकी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा अधिवेशन Breaking News
  • सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन Breaking News
  • ५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा Breaking News
  • एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना Breaking News
  • maxresdefault 56
    UkusMukus उकुस मुकुस Epi 2 Breaking News
  • maxresdefault 13
    टेक्नोलोजि क्राइम बढ्यो ,समाजिक विकृति नियन्त्रणमा लाग्यो प्रहरी: | AP TALKTIME | AP1 HD Breaking News
  • सरकारले देशभर एचपीभी खोप लगाउँदै Breaking News
  • सरकारका प्रवक्ता कार्की यसो भन्छन् Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नयाँ वर्ष २०८१ आजदेखि प्रारम्भ ; उत्साहप्रद रूपमा मनाइँदै Breaking News
  • ब्यवस्था परिवर्तनवाट जनताले के पाए ?  Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme