Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • “उमेर भा छैन” Umer Bha Chhaina – Khuman Adhikari,Devi Gharti | Karishma Dhakal #shorts Breaking News
  • maxresdefault 101
    Thikai Chha ठिकै छ Episode- 4 Breaking News
  • Ambassador Sridhar Khatri attended the Award Ceremony for the 2nd Annual DC Nepali Golf Championship Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०३|| Buhari Episode-103 || कथा चेलीकाे || Nepali Sentimental Serial || 23th Dec. 2022 Breaking News
  • maxresdefault 95
    धुर्मुस, के गर्लान् अब? रङ्गशालाले रनभुल्लमा Breaking News
  • बुधबार धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात Breaking News
  • नमुना विद्यालयकै नतिजा यस्तो ! Breaking News
  • अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह Breaking News

काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

Posted on April 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

३० चैत, काठमाडौं । काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनले रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। शनिबार धुम्बाराहीमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि संस्थापक अध्यक्ष रमेश खत्रीकै नेतृत्वमा कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश श्रेष्ठ , उपाध्यक्षमा सन्तोष गौतम  , सचिवमा सरोज कुमार बोहरा सहसचिवमा चन्दन प्रसाद गुप्ता , कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सदस्यहरुमा शान्ता कुमारी कँडेल , दीपक तामाङ , लक्ष्मण नेपाल , रामकुमार अधिकारी , सुनिल महर्जन , इन्दिरा सिग्देल र सागर खडका रहेका छन् ।

त्यसअघि, अधिवेशनको समुद्घाटन अध्यक्ष रमेश खत्रीको सभापतित्वमा र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा शनिबार धुम्बाराहिस्थित स्मार्ट होटेलमा उक्त अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री महर्जनले ड्राइभिङ स्कुलका समस्याहरु समाधान गर्न बागमती प्रदेश सरकारले काम गर्ने आश्वासन दिए। बागमती प्रदेशमा रहेका सवारी तालिम केन्द्रहरुको लागि मापदण्ड र कार्यविधि तयार गर्ने उनले बताए । मापदण्ड पुगेका केन्द्रहरुको जरिवाना छुटसहित असार मसान्तसम्ममा दर्ता गर्ने प्रक्रिया शुरु गर्ने उनको भनाइ थियो।

मन्त्री महर्जनले दुर्घटनाका इन्स्योरेन्स रकम वृद्धि गर्ने, यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ प्रदेश सरकार लागिरहेको जानकारी दिए। नागरिक एपमा सवारी चालक अनुमतिपत्र र ब्लू बुक राख्ने प्रावधान सरकारले ल्याएको पनि उनले जनाए ।

कार्यक्रममा संघका अध्यक्ष रमेश खत्रीले २०८१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काठमाडौं ड्राइभिङ स्कुल संघले ड्राइभिङ व्यवसायीहरुका कामको सिलसिलामा केही समस्या आएमा सम्बन्धित निकायसङ्ग समन्वय र सहकार्य गरेर समाधान गर्ने बताए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा , ट्राफिक नियम तथा सवारी ऐनको पालना गर्न सचेतना जगाउने काम पनि गर्ने उनले बताए ।

कार्यक्रममा संघमा योगदान दिने सदस्यहरु तथा महिला व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको थियो ।

Breaking News

Post navigation

Previous Post: काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै
Next Post: नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

Related Posts

  • रोकियो माओवादीका कारण टेबल हुन एमसीसी Breaking News
  • Dharma2025 03 21 07 50 10 1000x666 50 300x200 VXZyAy AMERICA KHABAR March 23, 2025
    १७औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई Breaking News
  • Trump Built His Brand Bashing Obamacare. Now It’s More Popular Than He Is.
    English News: Trump Built His Brand Bashing Obamacare. Now It’s More Popular Than He Is. Breaking News
  • ओली र मिश्रबीच भेटवार्ता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 193 | 10 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 193 | 10 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • अमिलो भन्नु नी हौ आँम्चूरी दाना (पूर्वेली झ्याउरे लोकनृत्य) | Nawin Kumar Khadka Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सरकारी स्कुल VS प्राईभेट स्कुल | Sita Neupane | Comedy Performance | Comedy Hub | Nepali Comedy Show Breaking News
  • भन्सारको नाम देखाउँदै ठग्दै Breaking News
  • साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन आग्रह Breaking News
  • maxresdefault 14
    Aankhai Aankhama ऑखा ऑखैमा Dohori Songs Hot girls Breaking News
  • शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो Breaking News
  • नेपाली कामदारको नयाँ गन्तव्य बन्दै सर्बिया Breaking News
  • Shantishree Pariyar New Song “Muskuraudai Herne Unilai” Raj Bahdur Gurung | Kauda Geet 2023/2080 Breaking News
  • चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प Breaking News
  • FB IMG 1737376008525 300x200 RpAE7p AMERICA KHABAR January 20, 2025
    संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी Breaking News
  • Religion: Ep 529 Pt. Taranath Sharma भेटियो माछापुच्छ्रे हिमाल र रिखार म्याग्दीको सम्बन्ध सृष्टि र प्रलयसँग
    Religion: Ep 529 Pt. Taranath Sharma भेटियो माछापुच्छ्रे हिमाल र रिखार म्याग्दीको सम्बन्ध सृष्टि र प्रलयसँग Breaking News
  • सुनचाँदीको मूल्य घट्यो Breaking News
  • H.E. Ambassador Sridhar Khatri Addressing a program to promote Nepali Carpets in New York City Breaking News
  • एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल Breaking News
  • जग्गासम्बन्धी मुद्दामा नेपाल स्काउटको पक्षमा फैसला Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme