Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Today Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • आशाको आड Breaking News
  • मतगणना आजै सुरु गर्ने तयारी Breaking News
  • महाअभियोग चुनाव सार्ने षडयन्त्रः एमाले सचिव विष्ट Breaking News
  • नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना Breaking News
  • The Final Chapter Of X-IT Band | Basuri Ko Dhu | Basuri Ko Dhu | Cruising | Dherai Tada | Madalu Ko Breaking News
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Tomorrow Breaking News
ktm ulOTKh AMERICA KHABAR January 28, 2025

काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना

Posted on January 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना

१५ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो ।

फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जनाएको छ ।

‘यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

ktm AMERICA KHABAR January 28, 2025

Breaking News

Post navigation

Previous Post: विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा सार्वजनिक
Next Post: प्रधानमन्त्रीले बोलाउनु भयो मन्त्रिपरिषद् बैठक

Related Posts

  • १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको छः भट्टराई Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय सभा सदस्यमा डा अञ्जान शाक्य नियुक्त Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News
  • 270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK ygSlBq
    प्रचण्डले जारी गरे यस्तो सन्देश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • एमाले कार्यालय सचिवमा भीष्म अधिकारी नियुक्त Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नागरिकता विधेयक आजै पारित गर्ने तयारी Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • लोसपासँग गठबन्धन गर्ने एमालेको तयारी Breaking News
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेण्डामाथि छलफल हुने Breaking News
  • maxresdefault 21
    एमसीसी यही अवस्थामा पारित भए के हुन्छ ? | MCC | AP CENTER | AP1HD Breaking News
  • शरीरको प्रतिरक्षात्मक शक्ति कसरी बढाउने ? Breaking News
  • लोक गायिका दिलमायाकाे रहस्यमय मृत्यु Breaking News
  • 376258050 630178515904256 2040361034403011587 n
    अमेरिका तल्लो बाटो ल्याउने हस्त गौतम पक्राउ Breaking News
  • Finance Secretary Toyam Raya met with Deputy Assistant Administrator Anjali Kaur of USAID Breaking News
  • maxresdefault 48
    Dohori Champion Reality Show EPISODE – 28 Breaking News
  • Ram Krishna Dhakal New Song | Hawako Jhoka | Saroj KhanalRima KCSabina #shorts Breaking News
  • 20250308 173255 300x135 9B6qA4 AMERICA KHABAR March 8, 2025
    राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारणसभा सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • Ambassador Sridhar Khatri had a meeting with Ms. Anjali Kaur, Deputy Assistant Administrator of USAID Breaking News
  • दुर्घटना हुनबाट ढुंगाले जोगायो कांग्रेस उपसभापति गुरुङको ज्यान Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme