काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट लागु औषधसहित एकजना युवक पक्राउ

९ असार, काठमाडौँ । प्रहरीले लागु औषधसहित काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँ महानगरपालिका–९ बस्ने ३१ वर्षीय नारायण पल्ली मगर छन् ।

टोखा नगरपालिका वडा नम्बर–७ मा आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले १२७ एम्पुल बुप्रेनर्फिन, १५४ एम्पुल डाइजेपाम र १३८ एम्पुल फेनारगन बरामद गरेको छ । उनीबिरुद्ध प्रहरी वृत महाराजगञ्जले लागु औषधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

The post काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट लागु औषधसहित एकजना युवक पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न