काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट लागु औषधसहित एकजना युवक पक्राउ

९ असार, काठमाडौँ । प्रहरीले लागु औषधसहित काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँ महानगरपालिका–९ बस्ने ३१ वर्षीय नारायण पल्ली मगर छन् ।

टोखा नगरपालिका वडा नम्बर–७ मा आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले १२७ एम्पुल बुप्रेनर्फिन, १५४ एम्पुल डाइजेपाम र १३८ एम्पुल फेनारगन बरामद गरेको छ । उनीबिरुद्ध प्रहरी वृत महाराजगञ्जले लागु औषधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

The post काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट लागु औषधसहित एकजना युवक पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा…

    Read more

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    २२ असोज ,काठमाडौं । शेयर बजारको  नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ। गरिमा क्यापिटल तथा…

    Read more

    Leave a Reply

    You Missed

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    • By
    • October 8, 2024
    • 0 views

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    • By
    • October 8, 2024
    • 0 views
    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 2 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views