Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै Breaking News
  • काठमाडौं उपत्यकामा बढ्दो संक्रमणः तीन जिल्लाका सीडीओ यसो भन्छन् Breaking News
  • #sayadtimrobatoma #shorts #nepalisong Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • नेवाः पहिचानका आयाम विषयक गोष्ठी शुक्रबार हुने Breaking News
  • रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गर्‍यो , सच्याओस : सांसद मनिष झा Breaking News
  • निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री Breaking News
  • 1 pBXKNLDIFV 1 ULlzCy
    २५ डीएसपीको सरुवा, को–कहाँ खटाइए ? (सूचीसहित) Breaking News

काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने

१४ माघ, काठमाडौं । आज सोमबार काठमाडौँका केही स्थानमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल (१ बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ। माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै माघ १७ गते शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ।

Breaking News

Post navigation

Previous Post: नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
Next Post: ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Related Posts

  • पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन Breaking News
  • 23032016065430NEpal China 300x171 1 Lsj0n5
    चीनका विदेशमन्त्रीको नेपाल भ्रमण, नेपाल र चीनबीचको सम्बन्ध Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • Profile and Interviews: साहित्यकार – Ramesh Nepal | ANTARDHONI | NTV PLUS 2080-10-28 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बालेनलाई प्रश्नै प्रश्न, ट्वाईलेट कहिलेसम्म आँगनमा राख्ने ? Sadagamaya | सदगमय | New Episode Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बालेनलाई प्रश्नै प्रश्न, ट्वाईलेट कहिलेसम्म आँगनमा राख्ने ? Sadagamaya | सदगमय | New Episode Promo Breaking News
  • ६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कसका कारणले यो भयो ? Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • राहदानी विभागमा बिचौलियाको हैकम Breaking News
  • #panisalala #shorts #nepalisong Breaking News
  • WeightWatchers Is Now Prescribing Weight Loss Drugs english_news
  • Profile and Interviews: MURATSAYANSHORTVİDEOS (SUBSCRİBE) #viral #fypシ #shortvideo #youtubeshorts profile-and-interviews
  • साउदीका राजकुमार भोलि नेपाल आउँदै Breaking News
  • Religion: सबै प्रश्नको उत्तर कहाँ पाइन्छ ?
    Religion: सबै प्रश्नको उत्तर कहाँ पाइन्छ ? Breaking News
  • माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने Breaking News
  • 271720599 4594414344020898 5540455386037731216 n gbc1Vz7lgS IEWqYc
    फेरि बढायो आयल निगमले पेट्रोलियम पदार्थको मूल्य Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News
  • तामाको भाँडोमा राखेको पानी पिउनाका यस्ता छन् फाइदा Breaking News
  • एमालेका नेता आनन्द पोख्रेलको भब्य मन्तब्य Breaking News
  • Huna Samma Bhayo – Phatteman | Kali Prasad Rijal #shorts Breaking News
  • अन्य पार्टीका नेताहरु धमाधम कांग्रेस प्रवेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme