🎄 Holiday Season Special
कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने
१९ फागुन, काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरेको जनाएको हो । मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.