

कक्षा १२ को परीक्षातालिका सार्वजनिक
२ फागुन, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षातालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आज (शुक्रबार) सूचना जारी गर्दै बोर्डले २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो।
साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते शुरू भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ तालिका