कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी

१८ साउन, काठमाडौं । कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । बोर्डले त्यसका लागि बिहान १० बजे बोर्ड बैठक समेत बोलाएको छ ।

कक्षा १२ को नतिजा नेपाल टेलिकमको विभिन्न माध्यमबाट हेर्न सकिने छ । कक्षा १२ को नतिजा टेलिकमको आईभीआर, एसएमएस, युएसएसडी तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।

१६०१ मा फोन गरेर, NEB लेखेर एक स्पेश दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा सजिलै थाहा पाउन सकिने छ ।

The post कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न