Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • दुर्घटना हुनबाट ढुंगाले जोगायो कांग्रेस उपसभापति गुरुङको ज्यान Breaking News
  • Data Doesn’t Support New COVID-19 Booster Shots for Most, Says Vaccine Expert Breaking News
  •   छुवाछूत अन्त्यका लागि तीन तहका सरकार सक्रिय बन्नु आवश्यक : राष्ट्रिय दलित आयोग अध्यक्ष विश्वकर्मा Breaking News
  • maxresdefault 7
    Ep358 Prof Dr Diwakar Acharya वेदान्त दर्शन को गहिरो विश्लेशण | जीवनमा वेदान्तको प्रयोग कसरी गर्ने ? Breaking News
  • केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद Breaking News
  • सभापति पदमा देउवा, कोइराला, सिंह, निधि र गुरुङ प्रतिस्पर्धामा Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL #shorts Breaking News
  • भिजिट भिसामा थप कडाइ Breaking News

ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु

Posted on March 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु

२० फागुन, काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ ।

तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो ।

यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र पुनः नियुक्ति गर्न माग गरेको छ ।

ओबीसीका यी मागहरु सरकारले पूरा नगरेसम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले बताएका छन् । उनले भने, ‘अहिले हामी शान्तिपूर्ण धर्नामा बसेका छौं, हाम्रा मागहरुप्रति सरकारले बेवास्ता गरे जक्काजामसम्मको कार्यक्रम गर्न बाध्य हुनेछौं ।’
‘नेपाल पिछडावर्ग (ओबीसी) महासंघले नेपाल सरकारका गलत रबैयाका कारण फेरि अन्दोलनमा जान बाध्य भएको छ । सरकारमा बस्ने अधिकांश नेताहरु आफ्नो स्वार्थ पूरा गर्नका लागि दलित, मुस्लिम, आदिवासी, जनजाति, बादि सामुदाय र पिछडावर्ग पर्ने जातजातिहरूको हकअधिकारवाट बंचित गरेका छन् । संघदेखि पालिकासम्म लक्षित वर्ग शीर्षक बजेट सबै भष्ट्राचार गरिन्छ । नेपाली जनताहरू आआफ्ना अधिकारको लागि नेपाल सरकारसँग लडेर अधिकार सुनिश्चित गराउनु पर्नेछ ।’ उनले भने ।

‘ओबीसीको थर सूचिकरण गरी आरक्षण लागू गर’, ‘पिछडावर्ग, दलित र वादी समुदायसँग पटक–पटक भएका सम्झौताहरु लागू गर’ र जबरजस्ती अवकास गरेका तिन वटै समितिका कर्मचारीहरुलाई पुनः बहाली गर’ लगायतका ब्यानरसहित धर्ना कार्यक्रम सुरु गरेको हो ।

Breaking News

Post navigation

Previous Post: तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न
Next Post: नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

Related Posts

  • Press Release on Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News
  • ३२ बर्ष सम्म हामीले के पायौं ? ३२ बर्षमा देशै स्वहा ! Breaking News
  • COVID 19 ‘Radically’ Changed the Leading Causes of Death
    English News: COVID-19 ‘Radically’ Changed the Leading Causes of Death Breaking News
  • भकारी बढ्ने रोपाइँ लोकधुन Bhakari Baadhne Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • dhan diwas 5CKIyl AMERICA KHABAR June 27, 2025
    २२ औं राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव धूमधामका साथ मनाउने सरकारको तयारी Breaking News
  • “कर्खा मङ्गल लोकधुन” Karkha Mangal Folk Tune | Nepali Folk Culture Centre Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच भेटवार्ता Breaking News
  • hqdefault 0UOLFN
    Ulto Sulto | उल्टो सुल्टो | Ep -219 | 07 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Meri Bassai | मेरी बास्सै | Ep – 790 | 17 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: How scared was she from 1-100?😱 profile-and-interviews
  • r k 1 rMevjL AMERICA KHABAR June 29, 2025
    संघर्षदेखि सफलता: इन्जिनियर राम कुमार ठाकुरको प्रेरणादायी जीवनयात्रा Breaking News
  • KhabarBreaking.com: सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान Breaking News
  • सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • यादवले गरे नेकपा एस परित्यागको घोषणा Breaking News
  • राजावादी शक्तिहरू एकै मञ्चमा, राप्रपा नेपालको सभामा लिङ्देन पनि सहभागी Breaking News
  • Profile and Interviews: Storing Water in Shoes 👟|| ~woodworking ~ art ~skill #shorts #facts profile-and-interviews
  • #amarchha #musicnepal #nepalisong Breaking News
  • Corn Dog + Spicy current Noodles +Egg Eating challenge @Mero Nepali Kitchen Breaking News
  • अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल Breaking News
  • Press Release on Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme