🎄 Holiday Season Special
एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ
२३ मंसिर, काठमाडौं । यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार राति बिदाइ गरेको छ । क्यानको आयोजनामा भएको एक कार्यक्रमका बीच अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोश सिंह लगायतले टोलीलाई बिदाइ गरे । नेपालले समुह चरण अन्तर्गत पहिलो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.