🎄 Holiday Season Special
एमाले–कांग्रेस गठबन्धन गरेर चुनाव लड्न सक्छ : महासेठ
२० पुस, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् । आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताए । कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जान लागेको हो ? सञ्चारकर्मीको जिज्ञासामा उनले जवाफ दिँदै भने, ‘देशमा पछिल्लो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.