एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्बिर

८ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार अपरान्ह ४ बजे बैठक बोलाइएको हो । बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।

 

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको प्रतिक्रिया दिएका थिए ।

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    डोनाल्ड ट्रम्पले लिए ४७औं अमेरिकी राष्ट्रपतिको शपथ

    काठमाडौं । ४७औँ अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार ( २० जनवरी, २०२५ )  शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले…

    Read more

    बैंक तथा वित्तीय संस्थाहरुलाई रणनीतिक योजनाका साथ समस्या समाधानमा काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    ९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूलाई रणनीतिक योजना बनाएर समस्याको समाधानमा ध्यान केन्द्रित गर्न…

    Read more

    Leave a Reply

    You Missed

    डोनाल्ड ट्रम्पले लिए ४७औं अमेरिकी राष्ट्रपतिको शपथ

    Profile and Interviews: amaira ne toy dekr coldrink pi li #shorts #thegeetagurjar

    Profile and Interviews: Survival Skills: SMART and Useful ideas #survival #outdoors #useful #smart #ideas #shorts #camping

    बैंक तथा वित्तीय संस्थाहरुलाई रणनीतिक योजनाका साथ समस्या समाधानमा काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

    नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

    नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित