३ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतबार अपरान्ह ५ बजे सचिवालय बैठक बोलाएको छ । एमालेका एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने उनले जानकारी दिए ।
The post एमालेको भोलि अपरान्ह ५ बजे सचिवालय बैठक first appeared on Khabar Breaking.