Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने Breaking News
  • युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु Breaking News
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रेरणा विद्यालयलाई Breaking News
  • श्रम मन्त्रालयअन्तर्गतको अनलाइन सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन Breaking News
  • #ollokholo #nepalisong #shorts Breaking News
  • नवनियुक्त गभर्नर डा. पौडेललाई बैंकर्स संघको बधाई Breaking News
  • #bottlekopanile #shorts #nepalisong Breaking News
  • maxresdefault 7
    Garo Chha Ho Episode: 74 Nov. 28, 2021 Breaking News

एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा

Posted on March 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा

२३ फागुन , काठमाडाैं।  नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले  बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा लन्च गरेको  छ ।  एमजीको १००औं वर्षको समेत अवसरमा काठमाडौंमा आयोजित विशेष  कार्यक्रम आयोजना गरी पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

कम्पनीका अनुसार , तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ काे मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ । कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

एमजी एस५  स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको  र  रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

त्यस्तै ,यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ । यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

Breaking News

Post navigation

Previous Post: चैत मसान्तसम्ममा अधिवेशन गर्न जसपा नेपालको परिपत्र
Next Post: आज सुनको मूल्य घट्यो

Related Posts

  • notice ZxUSQKruBi cmbDZp AMERICA KHABAR May 26, 2025
    अभिमुखीकरण तालिममा लापरवाही गर्नेलाई कारबाही हुने  Breaking News
  • सुत्केरीको हेलिकप्टरबाट उद्वार Breaking News
  • maxresdefault 15
    Fireside Bishwa Prakash Sharma Nepali Congress Breaking News
  • एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ Breaking News
  • How to Tell if Someone Is Lying to You, According to Experts
    English News: How to Tell if Someone Is Lying to You, According to Experts Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Kati Maya – Kunti Moktan | Tripti Nadkar & Bijay Lama | Nepali Song Breaking News
  • Karishma Dhakal’s Nepali Item Song | Naach Meri Jhuma #shorts Breaking News
  • Sarwasha | Suprabh Raj Joshi | Official Music Video Breaking News
  • Hon Foreign Minister N P Saud participated in an interaction program at the Massachusetts Institute of Technology (MIT) in Boston Breaking News
  • प्रधानमन्त्रीले बोलाउनु भयो मन्त्रिपरिषद् बैठक Breaking News
  • 20250311 154109 300x135 dO4bwP AMERICA KHABAR March 12, 2025
    सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक Breaking News
  • Press Release on Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News
  • श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली Breaking News
  • China Faces a Surge in Children Suffering Respiratory Illnesses english_news
  • मौसमी रोगको जोखिम बढ्यो Breaking News
  • पोखरामा आज रोपाईं महोत्सव : ५ सयभन्दा बढी विदेशी सहभागी हुने Breaking News
  • अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न Breaking News
  • ब्यवस्था परिवर्तनवाट जनताले के पाए ?  Breaking News
  • Profile and Interviews: Anaya ki Tree 🌴~Mini Wood toy-woodmarking art skill and hand crafted #shorts #anayavideo #anaya profile-and-interviews
  • Ambassador Khatri paid courtesy visit to Congressman Don Beyer (Representative, D-VA, 8th District) Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme