Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सस्थागत कुशासन र नेपालको राजनीति Breaking News
  • नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान Breaking News
  • #eutachithi #shorts #musicnepal Breaking News
  • राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
    KhabarBreaking.com: राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी Breaking News
  • image 27
    Americakhabar Health -१० हजार पाइला हिँड्दा मधुमेहका बिरामीमा मृत्युको जोखिम कम हुन्छ : अध्ययन Breaking News
  • साउदीका राजकुमार भोलि नेपाल आउँदै Breaking News
  • यी हुन् रविका अन्तिम ईच्छा: सांसद हरि ढकाल Breaking News
  • Kate Middleton Had to Tell Her Kids About Her Cancer Diagnosis. These Parents Know What That’s Like
    English News: Kate Middleton Had to Tell Her Kids About Her Cancer Diagnosis. These Parents Know What That’s Like Breaking News

एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा गुल्सन कुमार झा

Posted on February 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा गुल्सन कुमार झा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी गुल्सन कुमार झा काठमाडौंको नयाँ बानेश्वरस्थित एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । उनलाई एक वर्षका लागि एभेन्यू एजुकेसन कन्सल्टेन्सीले नियुक्त गरेको हो।

मंगलबार (२९ माघ) शिक्षाविद विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा भएको विशेष समारोहमा क्रिकेटर झालाई सद्भावना दुतको रूपमा घोषणा गरिएको हो। कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई लगाएतको उपस्तिथि रह्यो।

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको संस्थाका शाखा देशका चितवन , बुटवल , पोखरा लगायतका शहरमा रहेका छन् । ब्राण्ड एम्बेष्डर नियुक्त भएपछि झाले एजुकेशन क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा खुशी लागेको बताए।

ब्राण्ड एम्बस्डर भएपछि झाले एभेन्यू एजुकेसन कन्सल्टेन्सीको विभिन्न कार्यक्रममा सहभागिता  समेत जनाउने कम्पनीले जनाएको छ।

‘गुल्सन झा जस्ता प्रतिभाशाली खेलाडीलाई आफ्नो परामर्श केन्द्रको एम्बेस्डर बनाउन पाएकोमा हामी गौरवान्वित छौँ,’ एभेन्यू एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष रबिन पाण्डेले भने।

आफ्ना शैक्षिक केन्द्रको प्रचार र प्रमोशनका लागि खेलाडी र कलाकारलाई ब्रान्ड एम्बसेडर बनाउने प्रचलन अहिले नेपालमा सुरू भएको छ।
 
 

Breaking News

Post navigation

Previous Post: नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्यः अध्यक्ष डा बद्री केसी
Next Post: खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित

Related Posts

  • आगामी संसदीय र प्रदेश चुनावको लागि हर्कसम्पाङ राई जस्तै निडर उम्मेदवार आउनु पर्छ । Breaking News
  • #dontmind #comedyclip #part2 Breaking News
  • गठबन्धनभन्दा राष्ट्रियता ठूलो, कुनै पनि हालतमा एमसीसी पास हुदैनः चित्रवहादुर केसी Breaking News
  • #timromaya #nepalisong #musicnepal Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -224 | 11 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Capture 1 R1Pkh8
    एमाले उपाध्यक्ष थापाले स्मरण गरे जनयुद्ध दिवस, दिए यस्तो शुभकामना Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • pigkidneytransplant
    अमेरिकामा एक व्यक्तिमा डाक्टरहरुले सुँगुरको मिर्गौला प्रत्यारोपण Breaking News
  • पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ Breaking News
  • maxresdefault 58
    Thikai Chha ठिकै छ Episode- 5 2nd Oct. 2021 Breaking News
  • एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न Breaking News
  • कक्षा १२ को नतिजा सार्वजनिक Breaking News
  • बाटै र माथीका ती बर पीपल – सँगीनी गीत” | Shreyasi Chemjong Limbu Breaking News
  • nepse discussion with dipendra Agrawal | Dipendra Agrawal Breaking News
  • Daylight Saving Time Is the Worst
    English News: Daylight Saving Time Is the Worst Breaking News
  • Info Tech 2025 scaled AMERICA KHABAR February 7, 2025
    क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @greg16676935420 Any minute now … भने Business
  • press realese 1 08ljku
    डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अबस्था बारे यसो भन्छन् Breaking News
  • डोनाल्ड ट्रम्पले लिए ४७औं अमेरिकी राष्ट्रपतिको शपथ Breaking News
  • maxresdefault 19
    फरार जोडीलाई भेट्दा श्रीमान भावुक,लामो छलफलपछि छोरी बुबाको साथमा राख्ने सहमती । Breaking News
  • सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः प्रचण्ड Breaking News
  • KhabarBreaking.com: नेपालमै विद्युतीय सवारी उत्पादन गर्ने सम्झौता Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme