Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy
    English News: The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy Breaking News
  • ‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’ Breaking News
  • डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे Breaking News
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • KhabarBreaking.com: कतारका राजा राजकीय भ्रमणका लागि आज नेपाल आइपुग्दै Breaking News
  • 1661048903 cPSJy sjcrOu
    प्रदीप गिरिप्रति हार्दिक श्रद्धाञ्जली Breaking News
  • ‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने Breaking News
  • DYING CANDLE New Nepali Full Movie 2021 Breaking News
FB IMG 1741751007410 300x138 aKgKKz AMERICA KHABAR March 12, 2025

एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५ प्रतिशत नगद लाभांशसहितका प्रस्ताव पारित

Posted on March 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५ प्रतिशत नगद लाभांशसहितका प्रस्ताव पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न गर्दै ८.७५ प्रतिशत नगद लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ।

मंगलबार ( २७ फागुन) काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको हो।

FB IMG 1741751007410 AMERICA KHABAR March 12, 2025

त्यसैगरी,  समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

Breaking News

Post navigation

Previous Post: प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
Next Post: टाटाका नयाँ ईभी जनकपुरमा लन्च

Related Posts

  • #kinalayaujalimaya #musicnepal #shorts Breaking News
  • लमजुङका ८ स्थानीय तहको बजेट : ४ अर्ब १ करोड ५९ लाख Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • १५ हजार घुससहित अदालतका कर्मचारी रंगेहात पक्राउ Breaking News
  • काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछः ओली Breaking News
  • पत्रकार कार्कीको आँखामा गम्भीर चोट Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेपाली राजदुताबास अमेरिका
    अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने Breaking News
  • Profile and Interviews: Anant mumma ko le gya beach p🏖️ profile-and-interviews
  • प्रचण्ड, उपेन्द्र र बाबुरामबीच भेटघाट Breaking News
  • Maya Euta Sanga | Anju Panta | Keki Adhikari | Nepali Adhunik Song #shorts Breaking News
  • #Aabatachaiyo #marakaikammar #teejsong #nepalisong Breaking News
  • Chini Ho Ki Nun New Nepali Song Breaking News
  • Ma Yesto Geet Gaunchhu – Joheb Manandhar | Nepali Hit Song Breaking News
  • 62f336cfaa1e4 Qn8lUH
    नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त Breaking News
  • वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि Breaking News
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत   Breaking News
  • भाजपा नेता जोली र जनमतका शरद सिंह यादवबीच भेटवार्ता Breaking News
  • Rest Takes Hard Work english_news
  • maxresdefault 108
    Nepali Dohori दोहोरी गाउदा फुलन्देकी आमाको र्को चटक Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  • maxresdefault 70
    फाईजर खोप बालबालिकामा ९०%+ प्रभावकारी भएको दाबी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme