Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश Breaking News
  • सरकारी कर्मचारीलाई कुटपिट गरी कार लुटेर भाग्ने तीन भारतीय नागरिक पक्राउ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी नियुक्त Breaking News
  • ल है मायालु (मारुनी गर्रा लोकनृत्य) – Nawin Kumar Khadka | New Maruni Garra Lok Nritya 2023 Breaking News
  • 20250316 111800 300x135 AMERICA KHABAR March 16, 2025
    गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी Breaking News
lekhak nEALPs AMERICA KHABAR February 28, 2025

एन प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुहुँदै

Posted on February 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एन प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुहुँदै

१६ फागुन, काठमाडौँ । शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आज काठमाडौँमा आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले शिक्षा विधेयक सङ्घीय संसदमा रहेको उल्लेख गर्नुहुँदै शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

गृहमन्त्री लेखकले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको बताउनु भयो । उहाँले संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा सरकार लागिरहेको जानकारी समेत दिनुभयो । उहाँले सङ्घीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको जानकारी दिनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘अहिले शिक्षा विधेयक सङ्घीय संसदमा छ । हामीले अहिले सरकारले एउटा कुरालाई अत्यन्त प्राथमिकतामा राखेका छौँ । त्यो भनेको कानुनी र नीतिगत सुधार हाम्रो प्राथमिकता हो । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका ति व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा हामी लागेका छौँ ।’’

उहाँले शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रीय भागमा राखेर विधेयक पारित हुने बताउनुभयो ।

lekhak AMERICA KHABAR February 28, 2025

‘‘सङ्घीय संसदमा पनि विधायनको काम ढिलो भयो । वर्षौं वर्षदेखि सदनमा प्रवेश गरेका विधेयकहरू समयमा पास हुन सकेनन् । त्यसो भएको हुनाले अब सदनमा पनि निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्याउनै पर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा हामी प्राथमिकता दिइरहेका छौं । सङ्घीय संसदमा विचाराधिन शिक्षासम्बन्धी विधेयक चाँडो भन्दा चाँडो पास गर्ने ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी छ । विद्यार्थी केन्द्रित, अभिभावक केन्द्रित बनाउन जरुरी छ । विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रिय विषयवस्तुको चारैतर्फ राखेर सबैका सन्तुलित कानुन बन्छ । तपाईंहरूको लगानी खेर जान दिइँदैन ।’’

 

उहाँले स्थिर सरकारको निर्माण र त्यसबाट देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रा अगाडि बढाउन उद्देश्यले कांग्रेस—एमालेको सरकार निर्माण भएको बताउनुभयो । गृहमन्त्री लेखकले व्यावसायिक वातावरण सुनिश्चित गर्नका लागि सरकारले अवरोध हुने कानुनलाई समाप्त गरेर सेवालाई सहजता प्रदान गर्ने उद्देश्यले अध्यादेश ल्याएको जिकिर गर्नुभयो ।

केही प्राविधिक, प्रक्रियागत कारणले अध्यादेश स्वीकृत हुन नसकेको भए पनि समयावधिभित्रै अध्यादेश स्वीकृत गर्ने बताउनुभयो । सरकारले ल्याएको अध्यादेशप्रति आम नागरिक, निजी क्षेत्र सबै खुसी रहेको बताउनुभयो ।

निजी क्षेत्रले शिक्षामा गरेको लगानीले शिक्षाको गुणस्तर बढाएकोमा शङ्का गर्न नहुने बताउनुभयो । नेपालको शिक्षाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रहेको र प्रतिस्पर्धी बनाउन निजी र आवासीय विद्यालयको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । आकर्षण देखाएर अभिभावक र विद्यार्थी तान्ने र पछि असुल्ने काम भएको भए बन्द गर्न चेतावनी दिनुभयो ।

 

Breaking News

Post navigation

Previous Post: मौका परीक्षाको आवेदन खुला
Next Post: राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ

Related Posts

  • तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा Breaking News
  • स्वतन्त्रतामा अदम्य साहस र शक्ति रहेको हुन्छ Breaking News
  • बालुवाटार बैठक भर्खरै सकियो Breaking News
  • पटकपटक प्रश्नपत्र आउट Breaking News
  • Kate Middleton Is Receiving Preventative Chemotherapy. Here’s What That Is
    English News: Kate Middleton Is Receiving Preventative Chemotherapy. Here’s What That Is Breaking News
  • खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Rajaram Niwas | राजाराम निवास | Official Promo | Nepali Comedy Show | Rajaram Poudel | Bimala Giri
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Rajaram Niwas | राजाराम निवास | Official Promo | Nepali Comedy Show | Rajaram Poudel | Bimala Giri Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Official Promo | Ramesh Poudel | Nepali Reality Show | Coming Soon…
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Official Promo | Ramesh Poudel | Nepali Reality Show | Coming Soon… Breaking News
  • #menukapoudel #musicnepal #newsongs #kalejima Breaking News
  • कांग्रेस शेखर कोइराला समूहको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी Breaking News
  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै Breaking News
  • #timronayanko #nepalisong #shorts Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • Profile and Interviews: My Sister Stole My Candy… 😭 (Giant Sour ASMR) profile-and-interviews
  • maxresdefault 75
    MCC NEPAL अर्को अदालती झड्का, सरकार झन् अनिश्चित Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 24 | 18 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 24 | 18 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • maxresdefault 31
    BABA RAMDEV – प्रकाश सुवेदीको सात्तो लिए बाबा रामदेवले GLAMOUR GUFF Breaking News
  • फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह Breaking News
  • डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे Breaking News
  • एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme