Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #teejsong #aliyetasarana #teej Breaking News
  • एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले दिए यस्तो अभिब्यक्ति Breaking News
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन Breaking News
  • एकैदिन थपिए ११६७ संक्रमित Breaking News
  •  अब घरजग्गा किनबेचमा अनिवार्य रूपमा डिजिटल भुक्तानी गर्नुपर्ने Breaking News
  • आदर्श लघुवित्तको आइपिओ बाँडफाँट Breaking News
  • मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ? Breaking News
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा Breaking News

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

Posted on January 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

७ माघ, काठमाडौँ । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको विवरण हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९२.०३ प्रतिशत कम हो । बैंकको खुद नाफा घट्नुमा खुद ब्याज आम्दानीमा कमि आउनु र इम्पेरमेन्ट चार्ज बढ्नु रहेको छ ।

यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । यस्तै, १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

यो छ महिनामा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५६ पैसाले घटेर २ रुपैयाँ ३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै
Next Post: आज मन्त्रिपरिषद् बैठक बस्दै

Related Posts

  • Batashle Udai Lyayo | #kumarkanchha #ashabhosle #nepalimoviesong Breaking News
  • नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान संगठन’ सार्वजनिक Breaking News
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • Photo AMERICA KHABAR February 1, 2025
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk
    English News: Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk Breaking News
  • Foreign Minister N.P. Saud participated in the talk program ‘Nepal’s Foreign Policy Outlook’ at the USIP Breaking News
  • Why Your Diet Needs More Fermented Pickles
    English News: Why Your Diet Needs More Fermented Pickles Breaking News
  • How to Get RSV Vaccines to Those Who Need Them Most english_news
  • maxresdefault 76
    एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ? Breaking News
  • maxresdefault 17
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali रोवर्ट | Robert | Nepali Comedy By Himesh Panta | Individual Performance | Comedy Hub | Media Hub Breaking News
  • विद्यालयको जग्गा व्यक्तिको बनाउनेहरुको मृत्युपछि भ्रष्टाचारको मुद्दा Breaking News
  • लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक Breaking News
  • Sarwasha | Official Teaser Breaking News
  • Teens Are Taking More Reliable Birth Control english_news
  • कठोर राजनीतिक प्रतिबद्धताको आबश्यकता Breaking News
  • मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना Breaking News
  • Narayan Gopal | Malai Nasoda | Euta Manchheko | Yo Samjhine Maan Chha | Lofi Mix Breaking News
  • छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न Breaking News
  • तेरापंथ युवक परिषदको मेगा ब्लड डोनेसन असोज १ गते हुने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme