Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #iloveyou #shorts #nepalisong Breaking News
  • maxresdefault 74
    एमसिसी विरुद्ध पुर्बराजा ज्ञानेन्द्र गर्जिए, दिए कडा चेतावनी Breaking News
  • मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाइते Breaking News
  • Hatti Hamu Magenau” (Daan Tarne Maruni Folk Dance) “Collected” | Man Bahadur Lohar Breaking News
  • नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइभ’ Breaking News
  • पुराना गरुडपुराणका नयाँ प्रसङ्ग Breaking News
  • maxresdefault 5
    Sol Kharkako Katha-Herne Katha EP 66 Breaking News
  • सुनचाँदीको मूल्य घट्यो Breaking News

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

२५ माघ, काठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।
कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आईरडब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बीरडब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ ।

नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।
सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् ।

‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आम उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,’ उनले भनिन् ।

कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

Breaking News

Post navigation

Previous Post: सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन
Next Post: Profile and Interviews: Cool Soap Dispenser Gadget For Your Little Ones! 🧼✨ #asmr #gadgets

Related Posts

  • सरकारले अमेरिकालाई एसपिपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण Breaking News
  • भिजिट भिसामा कडाइ Breaking News
  • बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै Breaking News
  • #Eutaimayale #ramkrishnadhakal #alokshree #anandakarki #nepalisong Breaking News
  • maxresdefault 107
    PRITAM ACHARYA Glamour Guff EPI 51 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 166 | 03 Sep, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 166 | 03 Sep, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मार्च १८ देखि एनआरएनएको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन माल्टामा हुने Breaking News
  • How Daylight Savings Time Can Affect Your Health english_news
  • maxresdefault 20
    बालेन हार्ने सम्भावना कति ? जित्ने सम्भावना कति ? Balen Shah’s 7 Strength and Weakness Breaking News
  • काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा Breaking News
  • Presentation1
    अमेरिकामा भोलि थ्यांक्स गिभिंग (Thanks Giving) यो हप्ता लंग विकेन्ड Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 799 | 21 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉 profile-and-interviews
  • Profile and Interviews: Pringles Speed Challenge Gone Wild! Who Eats the Fastest?! 😂 #shorts #shortfeed profile-and-interviews
  • Is It Flu, COVID-19, or RSV? How to Navigate the New World of At-Home Testing english_news
  • काठमाडौं आइपुग्यो अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान Breaking News
  • Bear Mountain || The Vessel || One WTC || Riyasha Travel (Nepal🇳🇵to USA 🇺🇸) Breaking News
  • उपमेयर काफ्ले एमालेमा फर्किइन् Breaking News
  • काठमाडौँको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छ : प्रमुख शाह Breaking News
  • Timi Bina – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • Ekanta Chha Thau – COD Band | Nepali Pop Song #shorts Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme