🎄 Holiday Season Special
उच्च अदालतको आदेशपछि नेपाल ट्रस्टको अनुसन्धान नै प्रभावित
एकतर्फी सुनुवाइबाट अन्तरिम आदेश जारी गरेको उच्च अदालतले त्यसविरुद्ध परेको ‘भ्याकेट’को निवेदनमाथि सम्बोधन गर्न नसक्दा नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा किर्ते अनुसन्धान नै प्रभावित भएको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.