Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइभ’ Breaking News
  • कांग्रेस–एमाले सहकार्य हुनसक्छः ओली Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काण्ड | KANDA | Prabhat Lama | Individual Performance | Comedy Hub | Nepali Comedy | Media Hub Breaking News
  • Voting in 2024 U.S. Federal Elections
    Voting in 2024 U.S. Federal Elections Breaking News
  • बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार Breaking News
  • 272873657 981404696129041 3416605728279209777 n XLsCEqjuB9 0tp1ey
    लोसपाले विज्ञप्ति जारी गर्दै सरकारको गरायो ध्यानाकर्षण Breaking News
  • maxresdefault 27
    राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो | ईन्टरभ्युमै ‘पुसअप’ गर्न सिकाए | Breaking News
  • maxresdefault 64
    Kaun Banega Crorepati Season 13 Deepika Padukone Breaking News

इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची

Posted on April 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची

काठमाडौं ।  विश्वका सर्वाधिक  धनी व्यक्तिको रूपमा यस वर्ष पनि  इलन मस्क रहेका छन्। फोर्ब्सले हालै सार्वजनिक गरेको दुई हजार नौ सय ३३ जना धनीको सूचीमा स्पेस  एक्स कम्पनी तथा टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क पहिलो स्थानमा छन्।

७ मार्च २०२५ सम्ममा रकेट निर्माता कम्पनी स्पेस एक्स, एक्स (ट्विटर)का समेत मालिक मस्कको सम्पत्ति तीन सय ४२ अर्ब डलर पुगेको छ।

फोर्ब्सले सन् १९८७ देखि नै यस्तो सूची तयार पार्दै आइरहेको छ। स्टक बजारमा सम्बन्धी व्यक्तिहरूको कम्पनीको मूल्य, विनिमय दर लगायतको आधारमा यस्तो सूची तयार पार्दै आएको छ। फोर्ब्सले हरेक दिनको रियल टाइम तथ्यांक समेत तयार गर्छ। यस आधारमा पनि मस्क तीन सय ६२ अर्ब डलर सहित पहिलो स्थानमा छन्।

त्यस्तै , ७ मार्चसम्मको आधारमा दोस्रो स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन्। उनीसँग २ सय १६ अर्ब डलर बराबरको सम्पत्ति छ।

तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोज छन्। उनीसँग दुई सय १५ अर्ब डलर बराबर सम्पत्ति छ। भारतबाट सबैभन्दा धनीको सूचीमा अग्रस्थानमा मुकेश अम्बानी छन्। उनी यो सूचीको १८ औं स्थानमा छन्। रिलायन्स इण्डष्ट्रीजका मालिक अम्बानीलाई भारतबाट भने गौतम अदानीले पछ्याइरहेका छन्। ५६ अर्ब डलर सम्पत्ति सहित अदानी यो सूचीको २८ औं स्थानमा छन्।

चिनियाँहरूमध्ये यो सूचीको माथिल्लो श्रेणीमा जाङ यिमिङ परेका छन्। टिकटक जस्ता एप निर्माता बाइटडान्स कम्पनीका मालिक यिमिङको सम्पत्ति ६५ अर्ब डलर छ। उनी विश्व धनाढ्यहरूको यो सूचीको २३ औं स्थानमा छन्।

त्यस्तै ,  नेपालबाट  एक मात्र  व्यवसायी विनोद चौधरी यो सूचीको एक हजार सात सय ६३ औं स्थानमा छन्। उनको सम्पत्ति दुई अर्ब डलर बराबर रहेको छ।

Breaking News

Post navigation

Previous Post: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन
Next Post: वैरो संघको चुनावः गुरुङ र गेलाल समूहबीच कडा प्रतिस्पर्धा हुने निश्चित

Related Posts

  • प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति Breaking News
  • #comeletsplayholi #nepalisong #shorts Breaking News
  • “Bhima Rani Le Hideko Bato” (Ashis Ka Fulpati Dine Maruni Birahani Folk Dance) “Collected” Breaking News
  • Maya Lai Lai | Bhui Sori Jyu Gare | Meri Joonlai | Duita Kura | Jhilmil Sitara| Suwa Tamro Mayale Breaking News
  • image 12
    Cancer रोकथाम गर्न म के गर्न सक्छु? Breaking News
  • विभागको गल्ती, नागरिकलाई सास्ती Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे Breaking News
  • विमला वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिको ठहर Breaking News
  • WAI WAI XPRESS COMEDY CLUB WITH CHAMPIONS | EPI 43 | Samragyee RL Shah, Puspa Khadka, Sandip Chhetri Breaking News
  • ३२ बर्ष सम्म हामीले के पायौं ? ३२ बर्षमा देशै स्वहा ! Breaking News
  • Profile and Interviews: पापा ने सही बोला 😄 #funny #trending #thehrafamily profile-and-interviews
  • अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश Breaking News
  • KhabarBreaking.com: घट्यो सुनको मूल्य Breaking News
  • एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैनः प्रचण्ड Breaking News
  • “उमेर भा छैन” Umer Bha Chhaina – Khuman Adhikari,Devi Gharti | Karishma Dhakal #shorts Breaking News
  • maxresdefault 7
    Ep358 Prof Dr Diwakar Acharya वेदान्त दर्शन को गहिरो विश्लेशण | जीवनमा वेदान्तको प्रयोग कसरी गर्ने ? Breaking News
  • Himal Chuli Pallo Patti” (Mahan Chad Tihar Nachine Maruni Shamala) Folk Dance | Nawin Khadka | Resh Breaking News
  • नेपाल भ्यालुयर्स एसोसिएशनको १४औं स्थापना दिवस: मूल्यांकनकर्ताप्रती नियामक र बैंक-वित्तीय संस्थाको दृष्टिकोण सुधार हुनुपर्नेमा जोड Breaking News
  • उपेन्द्र यादवको भब्य भाषण, बोलेको आधा घण्टामै भाइरल ! Breaking News
  • Latthak “लट्ठक” Official Trailer Breaking News
  • maxresdefault 12
    “Sagare Ko Ghar”( सागरेको घर)॥Episode 38॥Nepali Comedy Serial॥By Sagar Pandey॥May 8 2022॥ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme