इन्ड्राइभका ड्राइभर पार्टनर्सहरु र उनीहरूका बालबालिकाहरूको लागि मर्चेन्डाइज डिष्ट्रिब्युशन र ट्रेनिब सेसन्स आयोजना

१९ भदौं काठमाडौं । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ। यो इनिशियटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित रहेकोछ।लइन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरु र उनीहरुका छोराछोरीहरूलाई जुत्ता र टी–सर्टहरू लगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ।

मर्चेन्डाइज उपहारको अतिरिक्त, बालबालिकाहरुको लागि एउटा ट्रेनिब सेसनको आयोजना गरेको छ। यो सेसन युवा मष्तिष्कलाइ इन्साइट र दक्षता प्रदान गरेर सशक्तिकरण र प्रेरित गर्न डिजाइन गरिएको हो। यो ट्रेनिबले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पु र्याउनेछ। इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको लागि उपहारको पनि आयोजना गरिरहेको छ। यस अन्तरगत, योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन्।

यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरुलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईवटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ। इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले भनिन्, “इन्ड्राइभको सफलता हाम्रो चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको छ। यो इनिशियटिभ ड्राइभर पार्टनर्सहरूलाई मात्र नभई तिनीहरूका परिवारकोसंलग्नताका लागि पनि केन्द्रित रहेको छ। यसले हाम्रो इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउनेछ भन्ने अपेक्षा गरेकी छु।“

The post इन्ड्राइभका ड्राइभर पार्टनर्सहरु र उनीहरूका बालबालिकाहरूको लागि मर्चेन्डाइज डिष्ट्रिब्युशन र ट्रेनिब सेसन्स आयोजना first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न