Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • firta murti from USA
    नेपालका पौराणिक मुर्ति र कलाकृति फर्काउने आम नेपाली Breaking News
  • काउलीमा खान नहुने विषादी भेटियो Breaking News
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै Breaking News
  • hqdefault YZke7E
    Meri Bassai | मेरी बास्सै | Ep – 787 | Dec 27, 2022 | Nepali Comedy | Samarika Dhakal | Media Hub Breaking News
  • maxresdefault 21
    Siudo Series || सिउँदो || Episode -24 || Nepali Sentimental Serial || कथा नारीको || May 5, 2022 . Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • “माई खोला बाढ़ी आयो (मारूनी समला लोकनृत्य) संकलित” | Senior Maruni Guru Man Bahadur Lohar Breaking News

आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि

Posted on April 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि

३१ चैत ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई १७ हजार नेपालीको हत्यारा भनिरहँदा पार्टी निकट नेता,कार्यकर्ता र बुद्धिजीवीहरूले प्रतिवाद नगरेकोमा असन्तुष्टि जनाएका छन् । काठमाडौँमा शनिबार ( ३० चैत )  आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले १७ हजार मानिसहरू युद्धको नियमानुसार मारिएको र आफूलाई आरोप लगाउनेहरु इतिहासलाई पछाडि फर्काउन चाहनेहरु भएको बताए ।

दाहालले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए । उनले थपे, ‘युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ । तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजीवी, राजनीतिक दल, सात राजनीतिक दल त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईँहरू पनि कोही बोल्न चाहनुभएको छैन । तपाईँहरू पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठिक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रूपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’

अध्यक्ष दाहालले भने, ‘एकथरी मानिसहरू इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले मलाई १७ हजारको हत्यारा भन्छन् । त्यि त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त । भन्ने मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् । व्यक्तिको कुरा गर्ने हो भने ।’

सोही कार्यक्रममा अध्यक्ष दाहालले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ । उनले यसको फाइदा निरङ्कुश र तानाशाहीलाई भइरहेको बताए ।

Breaking News

Post navigation

Previous Post: सुनको मूल्य कति पुग्यो ?
Next Post: प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

Related Posts

  • नेपाल सुशासन पार्टीको नुवाकोट जिल्ला पार्टी कार्यालय उद्घाटन Breaking News
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता Breaking News
  • Honorable Minister for Foreign Affairs Mr. N.P. Saud Engaged with Entrepreneurs in the USA for Investment in Nepal Breaking News
  • Our Culture Panasiko Pataima (Haakpare) | Bhanu Oli, Kesav, Monika, Anju Breaking News
  • हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन Breaking News
  • Why a New Study Dubbed India the ‘Cancer Capital of the World’
    English News: Why a New Study Dubbed India the ‘Cancer Capital of the World’ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • भकारी बढ्ने रोपाइँ लोकधुन Bhakari Baadhne Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • image 22
    अमेरिकी भिसाको प्रकार – ग्रिन कार्ड पाउने र नपाउनेमा भिन्नता Immigration
  • Profile and Interviews: حَلويات تحوَّلت إلى أطباق صحيَّة! 😋🍧 مُغامَرة مُمتعة لتحضير الآيس كريم بالبَطيخ profile-and-interviews
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • मिश्रले यसो भने- पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जान्छ Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • Crime Files | Episode 18 – Full Episode | अस्वीकृति | क्राईम फाइल्स | Season 1 Breaking News
  • #oisuntali #suntali #teejsong #nepalisong Breaking News
  • Baskharka Gau – Nirmala Ghising | Prabin Gurung #shorts Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • Shipment of the statues of Nritya Devi and Standing Buddha to Nepal Breaking News
  • एटीएम मेसिन फोड्ने घटना बढ्दै Breaking News
  • शिव तांडव स्तोत्रम् Shiva Tandav Stotram by Kundan Pathak Breaking News
  • प्रधानमन्त्री मोदीका प्रखर आलोचक पक्राउ Breaking News
  • वाणिज्य दिवस-२०८१ को अवसरमा उत्कृष्ट संस्था र जिल्ला नगर उद्योग वाणिज्य संघहरु सम्मानित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme