आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प

१२ असोज,काठमाडौं । आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षा नरोकिएसम्मका लागि उडान स्थगित गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गर्ने भनेकोमा निरन्तर वर्षा भइरहेपछि उडान पनि ठप्प रहेको छ ।

शुक्रबारका लागि तय भएका १५० आन्तरिकमध्ये ३९ वटा मात्र उडान भएका थिए । आज कुनै पनि आन्तरिक उडान हुन सकेको छैन भने अन्तर्राष्ट्रिय उडान र अवतरण जारी रहेको कार्यालयले जनाएको छ।

The post आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प first appeared on Khabar Breaking.

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    Leave a Reply

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views