
आज मन्त्रिपरिषद् बैठक बस्दैँ
२५ चैत्र, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैँछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।