Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमाले अध्यक्ष ओलीले ल्याए आफनो गृह जिल्ला झापा बाटै राजनीतिमा तरंग ! Breaking News
  • राप्रपा अध्यक्ष लिङ्देनले भने -राजसंस्था र हिन्दू राष्ट्र कायम हुनुपर्छ Breaking News
  • छ सोरे गर्रा रोपाइँ लोकधुन Chha Sore Garra Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • एमालेका १७ जना नेता एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग Breaking News
  • एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल Breaking News
  • आजदेखि ट्रेड टावरको आईपीओ बिक्री खुला Breaking News
  • एटलस बचत तथा ऋण सहकारीको १६औं साधारणसभा सम्पन्न ; ५% लाभांश प्रदान Breaking News

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Posted on January 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

६ माघ,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बिहान साढे १० बजे बैठक बस्दै छ ।

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम सङ्घीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९/०८० का सम्बन्धमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।

Breaking News

Post navigation

Previous Post: देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव
Next Post: लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूची

Related Posts

  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -224 | 11 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • ओली बालुवाटार जाने खबर संगै एका एक तात्यो राजनीति Breaking News
  • देशभर सार्वजनिक यातायात ठप्प, जनजीवन प्रभावित Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep 163 | 15 Aug, 2023 | Nirmal Sharma, Riyasha, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep- 163 | 15 Aug, 2023 | Nirmal Sharma, Riyasha, Subu | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 56
    MCC Nepal राजाराम पौडेल र कलाकार बिरोध मैदानमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 186 | 21 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 186 | 21 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • बीमा क्षेत्रको दीगो विकास र संस्थागत सुधारतर्फ प्राधिकरण दृढतापूर्वक अघि बढ्ने अध्यक्ष ओझाको प्रतिबद्धता Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • Profile and Interviews: Ye Kashvi kaha gayi 😂 profile-and-interviews
  • 637940998308648397 tmf0LG
    काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो Breaking News
  • नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै  Breaking News
  • Our Culture “Chhipima Chhipi Majhi Jaati” – Bhanu Oli & Sunita Timilsina | Nepali Song Breaking News
  • Chanchal Bho Man – Pramila Tamang | Bina Raut | Sunil Thapa Magar | New Song 2023 Breaking News
  • प्रतिक्रियावादीहरुले भ्रामक खबर फैलाएः एमाले नेता प्रभु साह Breaking News
  • जुनसुकै बेला माओवादी केन्द्र सरकारबाट बाहिरिने देव गुरुङको चेतावनी Breaking News
  • Mavi gkPwNZ
    टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै सोध्ने निर्णय Breaking News
  • Nepal vs Hong Kong AFC Women’s Highlights Breaking News
  • maxresdefault 18
    Meri Bassai मेरी बास्सै Ep – 731 November 30, 2021 Breaking News
  • आदर्श लघुवित्तको आइपिओ बाँडफाँट Breaking News
  • बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव Breaking News
  • Profile and Interviews: Aap Sab Btayo Gattu Ne Kaisa Gaya?🥰 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme