Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ, बोर्डले गदैं छ यस्तो तयारी ! Breaking News
  • नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप Breaking News
  • नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न Breaking News
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा Breaking News
  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने Breaking News
  • The Relentless Cost of Chronic Diseases
    English News: The Relentless Cost of Chronic Diseases Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न Breaking News

आज छ वटा समितिका बैठक बस्दै

Posted on April 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आज छ वटा समितिका बैठक बस्दै

२१ चैत्र, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज बस्दैछन् । कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने बिहान ११ः३० बजे हुने भएको छ ।

विकास समितिमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुनेछ ।

त्यसैगरी, शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ ।

 

Breaking News

Post navigation

Previous Post: काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा
Next Post: आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा

Related Posts

  • राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
    KhabarBreaking.com: राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी Breaking News
  • उपसभापति गुरुङ भन्छन् -कांग्रेस एक्लै चुनाव लड्छ Breaking News
  • Ambassador’s meeting with Congressmen Mike Carey on 2 June 2023 Breaking News
  • maxresdefault 35
    Dhamalako Hamala- Janata Janna Chahanchan-विरोध खतिवडा Breaking News
  • सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि Breaking News
  • एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव निकट विद्यार्थी प्रदर्शनमा Breaking News
  • पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध Breaking News
  • Profile and Interviews: Anant ko mumma ne di special cotton candy 🍭 🤗 profile-and-interviews
  • americakhabarskyline
    KhabarBreaking.com: राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय Breaking News
  • खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता Breaking News
  • नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं Breaking News
  • कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा Breaking News
  • maxresdefault 29
    Galaxy 4k SaReGaMaPa Li’l Champs Nepal Breaking News
  • राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त Breaking News
  • Press Release of MOFA on the courtesy call on H.E. Mr. Ilham Heyder Oglu Aliyev, President of the Republic of Azerbaijan, by Hon’ble Minister for Foreign Minister Mr. Narayan Prakash Saud Breaking News
  • war
    Russia-Ukraine: जेलेन्स्कीले पुटिनसँग इजरायलको जेरुसेलममा वार्ताको प्रस्ताव गरे Breaking News
  • nepal bar oath 2082 01 06 4 300x140 b17p93 AMERICA KHABAR April 20, 2025
    नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण Breaking News
  • maxresdefault 23
    Tamasoma Jyotirgamaya- सत्यमोहन जोशी Breaking News
  • चारसोरे ख्याली रोपाइँ लोकधुन Char Sore Khyali Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme