Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • amerika khabar bold 2
    ओली भन्दा कमल थापा नै घातक Breaking News
  • नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै Breaking News
  • सरकारले वार्ता समिति गठन गरेर कर्मचारीका समस्या समाधान गरी ऐन जारी गरोस्ः पोखरेल Breaking News
  • सेप्टेम्बर 3 र ४ का दिन घुम्ति शिविरका लागि खोलिएका appointment slot हरु सम्बन्धमा अत्यन्त जरुरी सूचना Breaking News
  • केही स्थानमा भारी वर्षाको सम्भावना Breaking News
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने Breaking News
  • सत्ता गठबन्धनले सहमति गरेसँगै नेम्वाङले दिए यस्तो प्रतिक्रिया Breaking News
  • firta murti from USA
    नेपालका पौराणिक मुर्ति र कलाकृति फर्काउने आम नेपाली Breaking News

आज चार संसदीय समितिको बैठक बस्दै

Posted on January 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आज चार संसदीय समितिको बैठक बस्दै

९ माघ, काठमाडौं । संघीय संसद्अन्तर्गतका चार समितिको बैठक बुधबार बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपालमा हिउँदमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्व तयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार–मूल्य सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे नै बस्ने तय भएको छ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

Breaking News

Post navigation

Previous Post: अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल
Next Post: राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

Related Posts

  • छ सोरे ख्याली मङ्गल धुन (नौमती बाजा) Chha Shore Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति Breaking News
  • सरकारको निरन्तरताका लागि तालमेल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Short Movie | Official Trailer | Mukunda Mainali, Sabin Shakyam Swanika Bastola
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Short Movie | Official Trailer | Mukunda Mainali, Sabin Shakyam Swanika Bastola Breaking News
  • चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ? Breaking News
  • Ram Krishna Dhakal New Song | Hawako Jhoka | Saroj KhanalRima KCSabina #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Panihai Paryo – Danny Denjongpa & Deepa Jha | Nepali Movie Song Breaking News
  • 296385606 116600111122998 2777445059968632123 n otRGGr
    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन Breaking News
  • pexels photo 3952234
    ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • maxresdefault 18
    बुहारी भाग-७० || Buhari Episode-70 || कथा चेलीकाे || 07th May 2022 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • maxresdefault 16
    Kanchhi Aama-3|कान्छी आमा-३|Nepali serial|Bhunti Chhori Rashu|Mulangkhare|Sautini |Tuhuri Bau chori Breaking News
  • धादिङमा बस दुर्घटना हुँदा ३० जना घाइते Breaking News
  • maxresdefault 71
    पितृ श्राद्ध किन गर्ने ? Breaking News
  • एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै Breaking News
  • philadelphia
    अमेरिकाको फिलाडेल्फियामा आगलागी, ७ बालबालिका सहित १३ जनाको मृत्यु Breaking News
  • राजस्व अनुसन्धान विभागद्वारा करछली प्रकरणमा सुन्दर प्लाईउड इन्डष्ट्रिजविरुद्ध मुद्दा दायर Breaking News
  • Huna Samma Bhayo – Phatteman | Kali Prasad Rijal | Nepali Song Breaking News
  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme