Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • iPhone 14 Pro Max Unboxing and Initial Impressions in Nepali | Nepali Student Buying iPhone in USA Breaking News
  • border  notice aYh5CL
    एमालेले विज्ञप्ती नै जारी गरेर राख्यो सरकारसँग यस्तो माग Breaking News
  • ओलीको वडामा कांग्रेसको प्यानल नै निर्वाचित Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने Breaking News
  • एमालेका महासचिव शंकर पोखरेलले देउवामाथि पोखे आक्रोश Breaking News
  • न्यायाधीश राजकुमार कोइराला निलम्बित Breaking News

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

Posted on February 14, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

२ फागुन, काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरूसँग बैठकमा छलफल हुनेछ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरूका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग बिहान साढे ११ बजे छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने (एलडीसी ग्रेजुएशन) सम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस र छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि बिहान ११ बजे छलफल हुनेछ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Ivamildo cute Very Funny 🤩🍫🤣#funny #comedy #cute #funnyvideo #lemon #cutebaby
Next Post: कक्षा १२ को परीक्षातालिका सार्वजनिक

Related Posts

  • होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
    KhabarBreaking.com: होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित Breaking News
  • maxresdefault 34
    On Air With Sanjay #051 – Rishi Dhamala Breaking News
  • Nepali Basic Salary in JAPAN | Japan Average Monthly Salary ? | जापानमा तलब कति ? Nepali In Japan . Breaking News
  • KhabarBreaking.com: आज मदन -आश्रित स्मृति दिवस मनाइँदै Breaking News
  • DREAM PIRACY | CHISO ASHTRAY | Ajar Jangam | Official Music Video Breaking News
  • KhabarBreaking.com: एमाले पुग्यो निमन्त्रणा पत्र लिएर देउवा निवास ! Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • यी हुन् हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत नवनिर्वाचित एमालेका जिल्ला अध्यक्ष Breaking News
  • maxresdefault 5
    RESHAM FILILI NEPALI COMEDY MOVIE Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 381 | Mar 24, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • चैतमै मेलम्चीको पानी वितरण हुने Breaking News
  • अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्छः प्रचण्ड Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी Breaking News
  • सेना परिचालन गर्ने बाटो खुल्यो Breaking News
  • bhadragaol
    Bhadragol | भद्रगोल | तीज बिशेष | Episode – 301 | September 10, 2021 | Nepali comedy | Media Hub Breaking News
  • Aaja Kina Sathi – Pushpa Nepali | Nepali Song Breaking News
  • Data Doesn’t Support New COVID-19 Booster Shots for Most, Says Vaccine Expert Breaking News
  • Common Nasal Decongestant Doesn’t Actually Work, According to FDA Advisors english_news
  • मसला बेच्ने मसले दाजु झ्याउरे भाग २ | Masala Bechne Masale Daju Maruni Jhyaure by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सडकमा छाडा छोडिएको जनावरहरुको व्यवस्थापन कसले गर्ने ? | Sadagamaya | सदगमय | Episode – 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सडकमा छाडा छोडिएको जनावरहरुको व्यवस्थापन कसले गर्ने ? | Sadagamaya | सदगमय | Episode – 12 Breaking News
  • How Therapists Would Change ‘Love Is Blind’
    How Therapists Would Change ‘Love Is Blind’ english_news
  • जनताका अधुरा सपना पूरा गर्नुपर्छः डा डिला संग्रौला Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme