Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • गच्छदारको पराजयसँगै देउवालाई पार्टी भित्र ठूलै झड्का Breaking News
  • एकीकृत समाजवादीले लगायो महानगर र उपमहानगरमा उम्मेदवारको टुङ्गो Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न Breaking News
  • “आकाशमा कालो बादल” Aakash Ma Kalo Badal – Lal Bahadur Khati | Nepali Song Breaking News
  • 307042604 1361292874280311 8918008889415995280 n y9kXy1
    दरवार स्क्वायर सहकारीको अध्यक्षमा पुनः सुरेश लाल शाक्य Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 249 | 05 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -249 | 05 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • एमाले केन्द्रीय सचिवालय बैठक जारी Breaking News

आज अन्तराष्ट्रिय श्रम दिवस

Posted on May 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आज अन्तराष्ट्रिय श्रम दिवस

 

१८ बैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औं अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यस पटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस। २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दिन थालिएको छ । यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।

 

Breaking News

Post navigation

Previous Post: श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली
Next Post: लेखापढी क्षेत्रलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ:सभामुख

Related Posts

  • sddefault 2
    Pidai Pida Chha पिडै पीडा छ New Lok Dohori Song Breaking News
  • One Simple Filter Indicator 🔥 To STOP Losing Trades In Sideways Choppy Market Breaking News
  • संघीय संसदका तीन समितिको बैठक बस्दै Breaking News
  • Joon Ta LagyoTarale – Bharati Ghimire | Nepali Song Breaking News
  • maxresdefault 9
    I Have Something to Share (LETTER FROM NEPAL 🇳🇵) Breaking News
  • नेपाल प्रहरी भित्र बालुवाटारको नाङगो हस्तक्षेप Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • डा डी आर उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान, पूर्वप्रधानमन्त्री खनालले दिए बधाई Breaking News
  • राष्ट्रिय सम्मेलन अघि एमसीसीका विषयमा केही छलफल हुँदैनः महरा Breaking News
  • महन्थ ठाकुरले बोलाए पार्टीका असन्तुष्ट पक्षलाई छलफलमा Breaking News
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 18 | 05 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi, Manju
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 18 | 05 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi, Manju Breaking News
  • Profile and Interviews: Noodles 🍜~ New Viral Gadgets, Smart Appliances, Kitchen Utensils/ Home Inventions #shorts profile-and-interviews
  • प्रचण्डले नै पहिलो पटक नेपालमा एमसीसी भित्राएको ज्ञानेन्द्र शाहीको खुलासा Breaking News
  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले गरे यस्तो प्रश्न Breaking News
  • राजनीतिक भूकम्पको त्रास Breaking News
  • KhabarBreaking.com: एमालेले बोलायो संसदीय दलको बैठक Breaking News
  • शिक्षक सेवा आयोगले दियो यस्तो निर्देशन Breaking News
  • एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु, २४ जना सुरक्षाकर्मी घाइते Breaking News
  • राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme