Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 29
    दुर्घटनामा मृत्यु बाबु छोरीका दाह संस्कार Breaking News
  • १६ गते विरोध प्रदर्शन गर्छौंः महासचिव पोखरेल Breaking News
  • नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • जेठा र बाबाका धुरीमा हेर्दा “सँगीनी लोकनृत्य” | Ramila Gyangmi Magar & Prekshya Gautam Breaking News
  • #timraihuma #musicnepal #shorts Breaking News
  • ‘नार्क’को ३४औँ स्थापना दिवस: कृषि अनुसन्धानमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड Breaking News
  • Visit of Nepali Parliamentary Delegation 18-20 July 2023 Breaking News

आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू

काठमाडाैं । आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको छ ।

 

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी  गर्ने उद्देश्यले ३०औं संस्करणको इन्फोटेक सुरु भएको ।

 

क्यानका अध्यक्ष सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्यान महासङ्घका पदाधिकारी, विद्यार्थीहरू, सूचना तथा प्रविधिमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको छ ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ उपस्थित थिए, मेलाको सुरुवात डिजिटल दीयो बालेर गरिएकाे थियाे ।

 

क्यान इन्फोटेक ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ । यसको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह– प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् ।

 

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।

 

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।

 

साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम STEM शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ । त्यस्तै DataBot Personal Assistant AI ले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । LEGO Education Kit एक व्यवहारिक शिक्षण उपकरण हो, जसले विद्यार्थीहरूलाई इन्जिनियरिङ, प्रोग्रामिङ, रोबोटिक्स र समस्या समाधान क्षमतामा सुधार गर्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।

 

क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।

 

राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।

 

 

Breaking News

Post navigation

Previous Post: ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
Next Post: नेपाल मेडिकल शो २०२५: अत्याधुनिक स्वास्थ्य प्रविधिहरूको प्रदर्शनी हुने

Related Posts

  • देउवाले प्रचण्ड र माधव नेपालको नाडी छामिसके Breaking News
  • स्रोत नखुलेको ४५ लाख भन्दा बढी नगदसहित पोखराबाट चार जना पक्राउ Breaking News
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • इतिहासको विनिर्माणमा पुनर्चिन्तनको खाँचो Breaking News
  • आज छ वटा समितिका बैठक बस्दै Breaking News
  • एमालेका प्रभावशाली नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #Missing #movie #nepalimovies Breaking News
  • सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक Breaking News
  • image 25
    भारतमा हिन्दुको हत्या पछि “हिन्दु लाइफ म्याटर्स” Breaking News
  • KhabarBreaking.com: सञ्चारकर्मी आस्था केसीको जनयुद्धका चिठी पुस्तक सार्वजनिक Breaking News
  • Aafno Lagi – Karna Das | Nepali Song #shorts Breaking News
  • एमसिसी विवादले सत्ता गठबन्धन धरापमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 268 | 16 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -268 | 16 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Ollo Kholo Pallo Kholo – Yubraj Portel & Monika Chudal | Nepali Song Breaking News
  • विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त Breaking News
  • #shivatandav #shivatandavastotram #shiva Breaking News
  • उपसभापति गुरुङ भन्छन् -कांग्रेस एक्लै चुनाव लड्छ Breaking News
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति Breaking News
  • Profile and Interviews: Dil Se Share Karo #shortvideo #trending #sad #emotional #momandreedishna profile-and-interviews
  • नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाको भब्य भाषण Breaking News
  • Profile and Interviews: Noodles 🍜~ New Viral Gadgets, Smart Appliances, Kitchen Utensils/ Home Inventions #shorts profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme