Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • buff sukuti, dall bhat, sabji mukbang | nepali mukbang in usa Breaking News
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै Breaking News
  • कांग्रेस केन्द्रीय समितिको बैठक सुरु Breaking News
  • नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन
    KhabarBreaking.com: नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन Breaking News
  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ फागुन २६ र २७ गते काठमाडौंमा हुँदै Breaking News
  • श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाइते Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News

आजदेखि केपी ओली कप फुटबल प्रतियोगिता  हुँदै

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आजदेखि केपी ओली कप फुटबल प्रतियोगिता  हुँदै

११ फागुन , काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् ।

 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।

 

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छः अध्यक्ष ढकाल
Next Post: नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री

Related Posts

  • Kati Maya – Kunti Moktan | Tripti Nadkar & Bijay Lama | Nepali Song Breaking News
  • Honorable Minister for Foreign Affairs Mr. N.P. Saud Engaged with Entrepreneurs in the USA for Investment in Nepal Breaking News
  • एमालेमै फर्किन मन्त्री प्रेम आलेले बढाए कसरत Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari | New Song 2023 Breaking News
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क Breaking News
  • आदर्श लघुवित्तको आइपिओ बाँडफाँट Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • How to Avoid the Tripledemic of Respiratory Diseases This Winter english_news
  • DWAC
    अमेरिकामा ट्रंपको कम्पनी DWAC को शेयर बढ्या बढ्यै छ Breaking News
  • #kinakhojchhas #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • image 8
    अमेरिकाको भर्जिनियामा टिकटक र वीच्याट प्रयोगमा प्रतिबन्ध Business
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 114
    Harke Haldar गाँउमा ठानेश्वर 26 September 2021(Ep 516) Breaking News
  • Gun Injuries to Children Have Soared. So Have Their Impacts english_news
  • ७३ वर्षमा वामदेव गौतमले खोले नयाँ पार्टी Breaking News
  • यादवले गरे नेकपा एस परित्यागको घोषणा Breaking News
  • एयरपोर्टबाट युवतीले रुदै लाइभ गरेपछि पर्यटनमन्त्रीको छड्के,देशको बेइज्जत भो भन्दै कर्मचारीलाई थर्काए Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • गठबन्धन फुटाउने ओलीको प्रयास सफल हुन दिन्नौँः माधव नेपाल Breaking News
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने Breaking News
  • किरणको जन्मदिनमा कलाकार र पत्रकार सम्मानित Breaking News
  • उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गर्न माग Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme