आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

९ भदौ, काठमाडौं । आजदेखि काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ । आज बिहान ११ बजेदेखि थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरु हुने केन्द्रीय प्रचार समितिले जनाएको छ ।

बैठकमा शपथग्रहण, केन्द्रीय संरचना निर्माण, पार्टी पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल हुनेछ । केही समय अगाडि केन्द्रीय सदस्यहरूको टुंगो लगाए पनि एकीकृत समाजवादीले महाधिवेशन भएको लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन । बैठक ११ गतेसम्म चल्ने केन्द्रीय प्रचार समितिले जनाएको छ ।

The post आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री