Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • inflation
    अमेरिकामा महंगी लास्ट ३० बर्सको सबैभन्दा बढी – स्टक मार्केट डाउन Breaking News
  • maxresdefault 33
    Laxmihari mandir# त्रिदण्डी श्रीपराङ्कुशाचार्य ‌जीयर स्वामी ##तिरुप्पावै ##१६ गाथा Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुति सुति जागिर खाउँ | Comedy Hub | Nepali Comedy | Pyakuli, Latte | Arjun Pokhrel, Durga Kharel Breaking News
  • राना एमालेमै फर्किए Breaking News
  • कांग्रेसले बोलायो आकस्मिक बैठक Breaking News
  • KhabarBreaking.com: नेक–सिपिएसमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण Breaking News
  • Press Release on Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News

आगामी बजेटमा ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

Posted on March 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आगामी बजेटमा ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
२६ फागुन , काठमाडौं ।  आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गरेका छन् । आगामी बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न  ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिएका हुन् ।
यसअघि आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले यस अघि भौतिक, शहरी, उर्जा, स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल गरिसकेको छ ।

छलफलमा  अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनु पर्ने र एक पटकका लागि सिडमोनी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रमहरु हस्तान्तरण गर्नु पर्ने पनि बताएका छन् ।

बजेट निर्माण सम्बन्धी बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, संघीय मामिला मन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव,  खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।

Breaking News

Post navigation

Previous Post: आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित
Next Post: गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन

Related Posts

  • राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग Breaking News
  • पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत Breaking News
  • #bachunjelilai #musicnepal #shorts Breaking News
  • एमालेले दियो आफ्नो नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न यस्तो निर्देशन Breaking News
  • maxresdefault 5
    Meri Bassai 2021| मेरी बास्सै | Ep- 720 | September 14, 2021 Breaking News
  • Profile and Interviews: आफ्नो शरीर स्वस्थ राख्ने सर्वोत्तम उपाय | Afno sarir swastha rakhne sarbotom upaye, Episode 1319 Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: माओवादीमा फर्किए विश्वदीप पाण्डे Breaking News
  • maxresdefault 50
    MCC Nepal को बारेमा चर्किए प्रदिप ज्ञवाली कसरी हुने रैछ पास Breaking News
  • image 4 AMERICA KHABAR January 28, 2025
    अमेरिकी सहायता स्थगनले दक्षिण एसियाली देशहरूमा प्रभाव America
  • पैशाझारे मारुनी मङ्गल धुन (नौमती बाजा) Paisha Jhare Maruni Mangal Dhun by Arun Upatyaka Breaking News
  • डा डीआरको चेतनामुलक गीत ‘चेपाङ बस्ती’सार्वजनिक Breaking News
  • कांग्रेस नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत Breaking News
  • ६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको उपाधि Breaking News
  • गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • खवरदार रगतको खोलो नबगोस् Breaking News
  • एमसीसी समयमै संसदमा नल्याउँदा समस्या भयोः केपी शर्मा ओली Breaking News
  • RAAT “रात” | Nepali Short Movie | Gajeet Bista #shorts #part3 Breaking News
  • Profile and Interviews: 7 February 2025 profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 239 | 27 May, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -239 | 27 May, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • आफूलाई एमाले पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति रिजालको गुनासो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme