Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • hqdefault WCNHIb
    निबन्धः शो अप | Sita Neupane | Comedy Hub | Nepali Comedy Show | Magne Buda | Media Hub Breaking News
  • मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली Breaking News
  • महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश Breaking News
  • सिमल बारुलै …(असारे दोलखे लोकनृत्य) | Nawin Kumar Khadka Breaking News
  • WhatsApp Image 2025 02 04 at 17.10.29 2b6d4599 dBU1Uw AMERICA KHABAR February 6, 2025
    कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा Breaking News
  • तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, यसो भन्छ छानबिन समिति Breaking News
  • Chanchal Bho Man | Releasing Tomorrow | Pramila Tamang | Bina Raut Breaking News
  • जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक Breaking News
20250227 141831 300x135 XQfWFr AMERICA KHABAR February 27, 2025

आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

Posted on February 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
  • १५ फागुन ,काठमाडौं। आगलागी सम्बन्धी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन तथा स्थानीय स्तरमा जनचेतना अभिवृद्धिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी नेपालमा हुने भएको छ।

एशिया प्यासिफिक सेक्युरिटी एशोसिएसन, नेपाल च्याप्टर (आप्सा नेपाल ) ले यहि चैत्र २४ र २५ गतेका दिन दरबार मार्ग स्थित होटल याक एण्ड यतिमा “Fire Safety & Electronic Security International Conference and Exhibition (FSESICE) 2025” आयोजना गर्न गइरहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

आप्सा नेपालका अध्यक्ष सुनिल कुमार यस सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ पालिकाहरु, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने जानकारी दिएका छन् ।

20250227 141831 AMERICA KHABAR February 27, 2025
त्यस्तै ,अन्तर्राष्ट्रिय अग्नि सुरक्षा तथा इलेक्ट्रोनिक सुरक्षा सम्मेलन एवं प्रदर्शनी २०२५ ले सहभागीहरूलाई आगलागी तथा सुरक्षा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि, प्रवृत्ति, र उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिने सुनौलो अवसर प्रदान गर्ने उनले जानकारी दिए। सम्मेलनमा विभिन्न १४ राष्ट्रहरू- चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, वाइल्याण्ड, भियतनाम) का मुख्य वक्ताहरू, छलफल सत्रहरू, तथा प्रदर्शनीहरू समावेश हुने उनले बताए ।

आप्सा नेपालका महासचिव मधु सुदन थापाले सम्मेलनमा सहभागीताको लागि दर्ता खुलाइ सकेको र १८ मार्च, २०२५ (५ चैत्र, २०८१) अघि सहभागीता दर्ता गर्ने सहभागीहरूका लागि प्रारम्भिक पक्ष छुटहरू उपलब्ध हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा आप्सा नेपालका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ , गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार प्याकुरेल लगायतले सम्मेलनको महत्त्व बारे प्रकाश पारेका थिए।

यस्ता छन् सम्मेलनको उद्देश्य:

आयोजकका अनुसार आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानिय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ। अतः यस सम्मेलनको मुख्य  उद्देश्य यस प्रकारका छन्-

• अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुम्न्नि ल्याएर अन्तरक्रियाको मञ्च निर्माण गर्ने ।

• सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा बारे सचेत गराउने ।

• अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनु‌पालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम प्रदान गर्ने ।

• अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरूमा नवीनतम प्रगतिहरू अन्वेषण गर्ने ।

• अग्नि सुरक्षा एवं इलेक्ट्रॉनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने ।

• स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रॉनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरू बारे चेतना जगाउने ।

Breaking News

Post navigation

Previous Post: नागरिक समाजको आवश्यकता, काम र कर्तव्य
Next Post: राष्ट्रिय मुक्ति पार्टीले सार्वजनिक गर्यो संगठन विस्तारको कार्यक्रम

Related Posts

  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • ओलीले बोलाए आकस्मिक बैठक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 152 | May 28, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 152 | May 28, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय Breaking News
  • मुलुकको भाग्य र भबिश्य निर्माण गर्न युवा अघि सर्नु पर्छ Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी Breaking News
  • चीनमा कम्युनिस्ट नेताहरुको दौडधूप Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Rajaram Niwas | राजाराम निवास | Official Promo | Nepali Comedy Show | Rajaram Poudel | Bimala Giri
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Rajaram Niwas | राजाराम निवास | Official Promo | Nepali Comedy Show | Rajaram Poudel | Bimala Giri Breaking News
  • Profile and Interviews: Give Me My Money Challenge 💸😂🤣 profile-and-interviews
  • सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन Breaking News
  • maxresdefault 28
    Kiran Gajmer नेपाल आउँनै नपाउने एयरपोर्ट बाटै फर्काइयो अमेरिका Breaking News
  • 20250318 143105 300x135 KDeFmB AMERICA KHABAR March 18, 2025
    रोटरी इन्टरनेशनल डिष्टिक्ट-३२९२ ले १७औं ‘डिष्टिक्ट कन्फरेन्स’ आयोजना गर्ने Breaking News
  • केन्द्रीय अध्यक्षको सोच विचार Breaking News
  • सत्य, अध्यात्म र कानुनी राज्य: मानव जीवन र राजनीतिमा यसको महत्व Breaking News
  • एमाले देशको मुख्य राजनीतिक शक्ति होः ओली Breaking News
  • चैते दशैं पर्व देशभर आज मनाइँदै
    KhabarBreaking.com: चैते दशैं पर्व देशभर आज मनाइँदै Breaking News
  • maxresdefault
    Dance Champion Episode 2 MEGA AUDITION Breaking News
  • Тарифы на получение непальской визы в рублях и американских долларах Breaking News
  • #teejsong #aliyetasarana #teej Breaking News
  •  नेपाली राजनीतिमा कसको मनमा के छ ?  Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme