Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पृथ्वीनारायण शाहप्रति सम्मान गरौंः काँग्रेस उपसभापति गुरुङ Breaking News
  • प्रचण्डले १ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • image 6
    Russia Invades Ukraine: बाइडेन ब्रुसेल्समा -युक्रेनमा पुटिनले रासायनिक हतियार प्रयोग गरेमा अमेरिका, नाटोले ‘प्रतिक्रिया दिने Breaking News
  • प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा Breaking News
  • Astha Raut | Tihar Song Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News
  • सडक छेउछाउका फुटपाथमा खानेकुरा बेच्न नपाइने Breaking News
  • संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा Breaking News

आईपुग्यो नथिङ फोन थ्रि ए

Posted on March 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आईपुग्यो नथिङ फोन थ्रि ए

२७ फागुन , काठमाडौं । विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।

विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिक देखिप्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो ।

लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।

नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।

“ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।”

हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।

५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ को कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । ३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ ।

एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको वाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जिवि स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराईएको हो
।

फ्ल्यागसिप ग्रेडको परफरमेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सँधै नथिङ पर्दै आएको छ । यहाँ स्मरणीय छ, नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरि तिन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको शुरुवाती भेरियन्टको मूल्य ४८ हजार नौ सय उनान्सय रुपैंया तोकिएको छ ।

Breaking News

Post navigation

Previous Post: बबिना, बि.बि. थापा र बीना राउतको छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)
Next Post: Profile and Interviews: cid=c57d6a31c8375487a38843defc5f1033

Related Posts

  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति Breaking News
  • विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ फुलकन्ट्याक्ट कराँते प्रतियोगिता  ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न Breaking News
  • अहिले गठबन्धनको सरकारले राम्रो काम गर्योः रामहरि खतिवडा Breaking News
  • गठबन्धनमा गतिरोध, ओली निवासमा वार्ता Breaking News
  • How to Manage Anxiety and Depression When You Have Kidney Cancer
    English News: How to Manage Anxiety and Depression When You Have Kidney Cancer Breaking News
  • Russia Ukraine crisis Graphic photos show bloodied civilians amid invasion 1024x576 1
    Russia Invades Ukraine: यूकेले युक्रेनी शरणार्थीहरूलाई आफ्नो घरमा राख्ने परिवारलाई मासिक ३५० पाउण्ड ($ ४५६) तिर्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित Breaking News
  • उम्मेदवारी फिर्ता लिँदै तामाङ गरे एमाले प्रवेश Breaking News
  • Profile and Interviews: the WEIRDEST EARRINGS in the world🙉 subscribe for next part:) #funny #beauty #unboxing #haul profile-and-interviews
  • प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह Breaking News
  • डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव Breaking News
  • १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको छः भट्टराई Breaking News
  • hqdefault WCNHIb
    निबन्धः शो अप | Sita Neupane | Comedy Hub | Nepali Comedy Show | Magne Buda | Media Hub Breaking News
  • Ambassador Khatri addressed the graduation ceremony of Everest IT Training 2023 Breaking News
  • ‘गजेन्द्र नारायण सिंहको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विमर्श कार्यक्रम सम्पन्न Breaking News
  • ५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त Breaking News
  • स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै Breaking News
  • WhatsApp Image 2025 06 07 at 21.02.54 11317668 IKgHR0 AMERICA KHABAR June 7, 2025
    आम उपभाेक्ताकाे स्वास्थ्यलाई प्राथमकितामा राखेका छाैँ : कृषिमन्त्री Breaking News
  • 7 Low Stress Ways to Start Decluttering
    English News: 7 Low-Stress Ways to Start Decluttering Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme