Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ Breaking News
  • सरकारको यो निर्णयले तात्यो राजनीति Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता Breaking News
  • Nepali In USA | Halka Ramailo | New Nepali Video | Nepali Viral Tik Tok 2023 Breaking News
  • मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी निर्माणका लागि कम्पनी खोल्ने Breaking News
  • गठबन्धनको निर्णायक बैठकमा उपेन्द्र यादव उपस्थित नहुने Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 835 | 28 Nov, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 835 | 28 Nov, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित

Posted on March 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडले २७औँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न गर्दै लाभांश र वित्तीय प्रतिवेदन पारित गरेको छ।

कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा आइतबार (२५ फागुन ) सम्पन्न सभामा उनले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै  आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको र समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको जानकारी दिए।

उक्त अवसरमा ढकालले समीक्षा आर्थिक वर्षमा  निर्जीवन बीमा कम्पनीहरुले रु.४१.४७ अरब बीमाशुल्क आर्जन गरेका छन् जुन गत आ.ब. भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आ.ब. २०८०।०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्षा बर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।

त्यसैगरी कम्पनीले आर्थिक बर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९लाख ६१ हजार ५सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।

कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनी महानुभावहरुलाई जानकारी गराए । कम्पनीले २७औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

सभामा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने वाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।

Breaking News

Post navigation

Previous Post: जनता समाजवादीले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने
Next Post: आगामी बजेटमा ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

Related Posts

  • कला बिहिनताले बाँच्न र बचाउन सक्दैन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 276 | 10 eb, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -276 | 10 eb, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल Breaking News
  • #benikobazar #shorts #nepalisong Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काण्ड | KANDA | Prabhat Lama | Individual Performance | Comedy Hub | Nepali Comedy | Media Hub Breaking News
  • एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub Breaking News
  • bishnu sharma 1 q1IDN8
    देश र जनताको रक्षा गर्ने आमाको स्थान अदालत र सेना हो Breaking News
  • भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी Breaking News
  • Ambassador attended a roundtable meeting with Amcham on May 22, 2023 Breaking News
  • नेपाल सुशासन पार्टीको फरक विचार Breaking News
  • maxresdefault 56
    UkusMukus उकुस मुकुस Epi 2 Breaking News
  • maxresdefault 37
    People and Culture Series Episode 3 Culture and Society
  • एकीकृत समाजवादीका चार मन्त्रीले सिफारिस भएको २३ दिनपछि शपथ Breaking News
  • Ramesh Kharel release fq4u0J
    रमेश खरेलको नेतृत्वमा गठन भएको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता Breaking News
  • युवाहरु उठनुस् ,जाँगनुस् अब तपाइको हातमा छ देशको भबिश्य Breaking News
  • ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँः प्रचण्ड Breaking News
  • भ्रष्ट्रचारी नेताहरु चुईँक्क आफ्नो श्रीमतीसंग बोल्न सक्दैनन् | Rabi Lamichhane | Election | Breaking News
  • नेकपा (एस) र एनेकपाबीच एकता हुने Breaking News
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेसको पदाधिकारी बैठक जारी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme