अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित

१० असार,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो ।

“अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

The post अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित first appeared on Khabar Breaking.

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    Leave a Reply

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views