अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा

काठमाडौँ, नेपालअमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा गरेको

२०८० कात्तिक १७ गते जाजरकोट रुकुम पश्चिम जिल्लामा गएको . म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५४ जनाको ज्यान गयो सयौँ घाइते भए साथै घर तथा भवनहरूमा क्षति पुग्यो यसको परिणामस्वरूप व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपर्‍यो आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भयो

सेभ चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत गर्नेछ

भूकम्पलगत्तै युएसएआईडीले आफ्ना विद्यमान कार्यक्रमहरूको ध्यानलाई अति आवश्यक राहत सामग्री, पानीको गुणस्तर परीक्षण गर्ने उपकरण भौतिक पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराउने दिशातर्फ मोड्यो यो द्रुत सहयोग सन् २०१९ देखि युएसएआईडीले कर्णालीमा विपद् जोखिम न्यूनीकरण उत्थानशीलताका लागि गर्दैआएको करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरिएको हो साथै, आगामी महिनाहरूमा दीर्घकालीन पुनरोत्थान, पुनर्निर्माण पुनर्स्थापना कार्यलाई निरन्तरता दिइनेछ

The post युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास.  समाचार नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ स्वास्थ्य सहायता U.S. Embassy Kathmandu on January 28, 2024 at 10:09 pm

    स्वास्थ्य सहायता नोट : यहाँ दिइएको सूचीमा उल्लिखित व्यक्ति वा संस्थाहरूको व्यावसायिक क्षमता र उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तरका बारेमा अमेरिकी विदेश मन्त्रालय कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी सरकारले उनीहरूलाई आधिकारिकता दिएको…

    Read more

    You Missed

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 1 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 9 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views

    पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

    • By
    • September 19, 2024
    • 15 views