अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ अमेरिकन स्पेसेज baseline on January 2, 2024 at 6:31 am

अमेरिकन स्पेसेज
Compelling programs and activities on a wide range of themes and topics

Overview

संसारभरका १५० देशमा रहेका ६५० भन्दा बढी अमेरिकन स्पेसेजले स्वागतपूर्ण वातावरण प्रदान गर्दछन् जहाँ आगन्तुकहरूले एकआपसमा मित्रता गाँस्‍दै कार्यक्रम तथा लेक्चरका साथै पुस्तक, चलचित्र र पत्रिकाका माध्यमबाट अमेरिकाको विषयमा जान्न सक्दछन् । दूतावास, विद्यालय, पुस्तकालय र अन्य साझेदार संस्थाले उपलब्ध गराएका स्थानमा विश्‍वभर सञ्‍चालित अमेरिकन स्पेसेजले तल उल्लेख गरिएका जस्ता क्रियाकलापमार्फत जानकारी प्रदान तथा संलग्नतासम्बन्धी मञ्‍चको रूपमा काम गर्दछन् :

अमेरिकामा अध्ययन गर्न चाहनेहरूका लागि शैक्षिक सल्लाह प्रदान,
वृत्तिविकास सीपदेखि अङ्ग्रेजी भाषा सिकाइसम्मका विविध विषयमा कार्यशाला सञ्‍चालन,
नयाँ प्रविधि र २१औँ शताब्दीका डिजिटल सीपसम्बन्धी जानकारीका साथै प्राज्ञिक स्रोत प्रदान गर्ने कक्षा तथा क्लब सञ्‍चालन,
चलचित्र प्रदर्शन, छलफल र उद्यमशीलता, नेतृत्वविकास, वर्तमान घटनाक्रम, अन्तर्राष्ट्रिय मामिलाका साथै अन्य थुप्रै विषयमा लेक्चरको आयोजना ।

थप बुझ्‍नका लागि तपाईँले तल दिइएका अमेरिकन स्पेसेस मध्ये कुनै एकलाई फलो गर्न सक्नुहुन्छ ।

नेपालमा अमेरिकन स्पेसेज


American Center


American Corner Bhairahawa


American Corner Biratnagar


American Corner Dhangadhi


American Corner Ilam


Innovation Hub Kathmandu (iHub)


American Corner Pokhara


American Corner Surkhet

The post अमेरिकन स्पेसेज appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post अमेरिकन स्पेसेज appeared first on नेपालस्थित अमेरिकी दूतावास.   नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views