Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग Breaking News
  • डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन Breaking News
  • TikTok Influencers Are Now Treating Ozempic Side Effects
    English News: TikTok Influencers Are Now Treating Ozempic Side Effects Breaking News
  • नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को राष्ट्रिय परिषद् भेला काठमाडौंमा आयोजित Breaking News
  • पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादव यसो भन्छन् Breaking News
  • यस्ता छन् कांग्रेस केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु Breaking News
  • यसै र घरका कुल पितृ देउता – सँगीनी आशीष” | Shreyasi Chemjong Limbu Breaking News
  • KhabarBreaking.com: नेक–सिपिएसमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण Breaking News

अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर

Posted on March 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर

२९ फागुन,काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँचबुँदे माग राखी गरिरहेको आन्दोलन १०औं दिन पनि जारी राखेको छ । विभिन्न पाँचबुँदे माग राखी पिछडावर्ग महासंघले फागुन १९ गते सोमबारदेखि काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिइरहेको छ । १० दिनदेखि धर्नामा बस्दै आएपनि सरकारले बेवास्ता गरेको भन्दै पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले अब कडा आन्दोलन गर्न राज्यले बाध्य पारिरहेको आरोप लगाएका छन् ।

‘हाम्रा जायज मागहरुप्रति राज्यले पूर्णरुपमा बेवास्ता गर्दै आएको छ । हामीले सम्बन्धित मन्त्रालय, मन्त्री र राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गरायौं तर कसैले पनि सुनेन ।’ उनले थपे, ‘अब हामी सडक संघर्षमा उत्रिने योजनामा छौं ।’
पिछडावर्गको आन्दोलनमा पूर्वमन्त्री विश्वेन्द्र पासवान, नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्मा, पूर्वमन्त्री केशवमान शाक्य लगायतले ऐक्यबद्धता जनाइसकेका छन् ।
यस्तै, पिछडावर्गको धर्नामा नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेता लवकुश बैठक र नेकपा ९एस० निकट नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मासहितले बुधबार ऐक्यबद्धता जनाएका छन् ।

यता, मधेशवादी भनाउँदा दलहरुले पनि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै अध्यक्ष ठाकुरले आक्रोश पोखेका हुन् । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ ।
तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो ।

यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र पुनः नियुक्ति गर्न माग गरेको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
Next Post: फागुको रंगमा देश

Related Posts

  • How Psychedelics Could Help Soldiers Overcome Trauma
    English News: How Psychedelics Could Help Soldiers Overcome Trauma Breaking News
  • निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह Breaking News
  • डा डीआरको चेतनामुलक गीत ‘चेपाङ बस्ती’सार्वजनिक Breaking News
  • Pardeshi 2 Jukebox | Pardeshi Chhuk Chhuke | Hijo Kama Aaja Kama | Nabhulnu Eh Sathi | Kura Sidha Breaking News
  • border  notice aYh5CL
    एमालेले विज्ञप्ती नै जारी गरेर राख्यो सरकारसँग यस्तो माग Breaking News
  • बेठी रोपाइँ लोकधुन BethiI Ropain Lok Dhun by Arun Upatyaka Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: कांग्रेसले बोलायो संसदीय दलको बैठक Breaking News
  • Ambassador attended a roundtable meeting with Amcham on May 22, 2023 Breaking News
  • Profile and Interviews: Anam ne icecream 🍦 khane ke liye Arhaan ko ullu banaya 😮😂 #shorts #funnyshorts #funnyvideo profile-and-interviews
  • KhabarBreaking.com: सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न Breaking News
  • How Play Can Increase Resilience
    English News: How Play Can Increase Resilience Breaking News
  • लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश गर्दै Breaking News
  • बन्चरेमा १७ वर्षपछि फोहोर विसर्जन Breaking News
  • Ozempic Can’t Fix America’s Obesity Crisis english_news
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
  • 274526612 257452939895128 4288935120312324466 n IgIlFc
    डा उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण Breaking News
  • image 12
    भारतले गूगलको सीईओ सुंदर पिछाईलाई दियो पद्म भूषण पुरस्कार Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 154 | Jun 11, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 154 | Jun 11, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • #pardeshi2 #newmovie #prakshsaput Breaking News
  • Profile and Interviews: Survival Skills: SMART and Useful ideas #survival #outdoors #useful #smart #ideas #shorts #camping profile-and-interviews
  • कमल थापा नयाँ दिल्ली प्रस्थान Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme