Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नगर बिकास कोषको ३७ औ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न (भिडियो सहित) Breaking News
  • Moving Average Trading Secrets (This is What You Must Know…) Breaking News
  • राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन Breaking News
  • maxresdefault 8
    Cute Girl vs PlayBoy ? Movie explained in Nepali Raat ki Rani Breaking News
  • happiness pqs9 3b3FGs
    6 Surprising Things You Think Are Making You Happy—But Are Doing the Opposite Breaking News
  • sddefault 3
    भारतमा नेपाली गीत तहल्का मचाउदै pawandeep rajan singh Breaking News
  • ivana trump
    Americakhabar: डोनाल्ड ट्रम्पकी जेठी श्रीमतीको निधन Breaking News
  • शुरू भयो राजनीतिक खेल : मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन Breaking News

अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

Posted on March 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

 

२४ फागुन , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलहरुको संगठन र अन्तर्राष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने तथा आपसी सम्बन्ध बढाउँदै लगिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपा नेपालको अन्तर्राष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति र पार्टी सदस्यहरुलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए ।

जसअनुसार विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसिया प्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको स्टेरिङ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।

त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिव एलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिव एलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानको रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको थियो ।

जसपा नेपाल समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको आन्दोलनलाई अझ बढी सशक्त बनाउन कटिबद्ध रहेको बताइएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: अर्गर बर्गर वाले केक मम्मी ने खा लिया 😂 #burger #cakevideos #funnycake
Next Post: एमाले र काङ्ग्रेसका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Related Posts

  • Ambassador’s meeting with Senator Chris Van Hollen on 22 August 2023 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 388 | 12 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 388 | 12 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • Hamro Tsum Valley | Raju Lama | Tshering Lhamu Tsumpa | Official Music Video 2023/2080 Breaking News
  • Handover of the wooden artifacts by the Homeland Security Investigations (HSI) to the Embassy of Nepal Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 241 | 10 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -241 | 10 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमसीसीविरुद्ध ‘विप्लव’ नेतृत्वको नेकपा सहित विभिन्न दलहरुले प्रदर्शन गर्दै Breaking News
  • साधारण सभा नगरेकाे भन्दै उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षकाे कार्यकक्ष Breaking News
  • Ambassador Sridhar Khatri Meets Mr. Brendan A. Lynch, Acting Assistant U.S. Trade Representative for South and Central Asia Breaking News
  • माओवादी महाधिवेशनमा यी नेताहरु सहभागी हुँदै Breaking News
  • आशा र उन्नतिका विषयमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह Breaking News
  • Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk
    English News: Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk Breaking News
  • सरकारले अमेरिकालाई एसपिपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण Breaking News
  • राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण Breaking News
  • तोडी मङ्गल धुन (नौमती बाजा) Todi Mangal Dhun by Arun Upatyaka Breaking News
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • Religion: Chaitanya Krishna Jee श्रीमद्भागवत गीता सार अध्याय १  Shree Bhagwat Geeta Adhyaya 1
    Religion: Chaitanya Krishna Jee श्रीमद्भागवत गीता सार अध्याय १ Shree Bhagwat Geeta Adhyaya 1 Breaking News
  • ukraine pregnancy
    Russia Ukraine War: स्याटेलाइट इमेजमा युक्रेनको पश्चिमी मारियुटोलमा ठूलो क्षति देखाउँछ Breaking News
  • विकास ल्याउन ओली नै चाहिन्छः रिजाल Breaking News
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपतिले प्रस्तुत गर्ने Breaking News
  • Religion: 534 Dr. Srivas Krishna Das Brahmacari नरसिंह धाम, PHD काण्ड र भक्ति मार्ग | परमात्मा प्राप्ति सरल छ
    Religion: 534 Dr. Srivas Krishna Das Brahmacari नरसिंह धाम, PHD काण्ड र भक्ति मार्ग | परमात्मा प्राप्ति सरल छ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme