Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Typical Deusi “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • एमालेले अर्घाखाँचीमा लगायो उम्मेदवारको टुंगो Breaking News
  • Pramod Kharel’s New Song “Bhui Sori Jyu Gare” | Aakash Shrestha & Dipika Thapa | Music Video 2023 Breaking News
  • अमेरिकी विदेशमन्त्रीद्वारा देउवालाई धन्यवाद Breaking News
  • नेकपा (एमाले) को सचिवालय बैठक बस्दै Breaking News
  • hqdefault WCNHIb
    निबन्धः शो अप | Sita Neupane | Comedy Hub | Nepali Comedy Show | Magne Buda | Media Hub Breaking News
  • देउवा कोइरालाभन्दा ४ सय ३३ मतले अगाडि Breaking News
  • नबिल बैंककाे सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त Breaking News
cormacure hotel borSDUCDdI nIlkTc AMERICA KHABAR January 16, 2025

अन्तर्राष्ट्रिय चेन होटल ‘मक्र्योर’ को प्रधानमन्त्री ओलीद्वारा काठमाडौंमा समुद्घाटन

Posted on January 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अन्तर्राष्ट्रिय चेन होटल ‘मक्र्योर’ को प्रधानमन्त्री ओलीद्वारा काठमाडौंमा समुद्घाटन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय चेन होटलको रुपमा प्रख्यात होटल मक्र्योर नेपालको बुधबार (२ माघ) काठमाडौंमा विधिवत् समुद्घाटन गरेका छन् । नेपालका लागि द मेट्रोपोलटन होटल प्राइभेट लिमिटेडले चेन होटलका लागि मक्र्योर नेपाल भित्र्याएको हो ।

cormacure hotel borSDUCDdI AMERICA KHABAR January 16, 2025

तीन अर्ब लगानीमा कम्पनीले काठमाडौंको सुकेधारको हाइटमा होटल सञ्चालनमा ल्याएको छ । सन् १९७३ मा स्थापना भएको मक्र्येरले ६० भन्दा बढी देशमा एक हजार चेनहोलहरुमा उत्कृष्ट व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ भने मक्र्योर र एकोरको साझेदारीमा विश्वका ११० भन्दा बढी देशहरूमा ५ हजार ७०० भन्दाबढी होटलहरु सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ ।

यस्तो विश्व प्रसिद्ध होटल चेनलाई नेपालमा भित्र्याउन पाएकोमा निकै खुशी लागेको द मेट्रोपोलटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत ‘अजित’ बताए । काठमाडौंको सुकेधारा हाइट्समा  सोचविचार गरेर डिजाइन गरिएको मक्र्योर होटलका हरेक कोठामा काठमाडौंको अनुपम भाव समेटिएको कम्पनीको भनाइ छ । पाहुँनाहरुले होटलमा अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावली सहित शहर वरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरु देखिने सबै कोठाहरु रुम कन्फिगरेसनको दायराबाट छनौट गरिएको पनि कम्पनीले बताएको छ।

त्यस्तै ,परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्ने कम्पनीले बताएको छ।  होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्ट्रेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै , सोप्रा इटालियनले अथेन्टिक इटालियन खानाले होटलको विशेषता बढाएको छ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरूको बास्ना प्रदान गर्ने कम्पनीको भनाइ छ।आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्ने होटलले जनाएको छ । जुन रोमान्चक दृश्यहरुको आनन्द लिनको लागि उत्तम हुनेछ। पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पूलमा काठमाडौँ उपत्यकाका दृश्यहरु हेर्दै आराम गर्न सक्ने छन् भने स्टीम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न सक्ने होटलले जनाएको छ।

Breaking News

Post navigation

Previous Post: कोसेली बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारणसभा सम्पन्न
Next Post: युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित

Related Posts

  • खै नेताहरुमा इमान्दारीता ? Breaking News
  • maxresdefault 7
    Ekalo Nyauli New Lok Dohori Breaking News
  • मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह Breaking News
  • भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ Breaking News
  • नर्भिकको सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी Breaking News
  • नेपाली क्रिकेट टोलीले अस्ट्रलियामा खेल्ने Breaking News
  • नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा बजेटप्रति स्वागत– अटोमोवाइल व्यवसायमैत्री नीति ल्याएकोमा नेपाल सरकारप्रति आभार Breaking News
  • Bijuwa Maharani Para (Dhami) – Bhanu Oli | Nepali Song Breaking News
  • एक अर्ब लगानीमा भक्तपुरमा ‘फर्चुन रिसोर्ट’ संचालनमा
    KhabarBreaking.com: एक अर्ब लगानीमा भक्तपुरमा ‘फर्चुन रिसोर्ट’ संचालनमा Breaking News
  • Why Bathroom Access Is a Public Health Issue
    Why Bathroom Access Is a Public Health Issue english_news
  • indian accident in enpal
    नेपाल सडक दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु Breaking News
  • maxresdefault 30
    tHE bRAVO dELTA show Rabindra Mishra Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने Breaking News
  • maxresdefault 13
    संसदको औचित्य छैन अर्ली इलेक्सन एक मात्र विकल्प हो Breaking News
  • वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या फोहर व्यवस्थापनमा समस्या Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 408 | 29 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 408 | 29 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • सरठ रपइ लकधन Sorathi Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी भइरहेकोछः प्रचण्ड Breaking News
  • Profile and Interviews: मैंने चिंकी का तरबूज चुरा लिया🥵 ll Carriage House wooden artist ll #cartoon #shortvideoshortvideo profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme