Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News
  • Why Massive Numbers of Farmed Salmon Are Dying
    English News: Why Massive Numbers of Farmed Salmon Are Dying Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 831 | 31 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 831 | 31 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै Breaking News
  • कक्षा १२ को परीक्षा सुरु Breaking News
  • लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले प्रकट गरे रोष Breaking News
  • #simsimepani #nepalisong #musicnepal Breaking News
  • अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा विरोध Breaking News

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

Posted on April 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

५ बैशाख, काठमाडौं । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् । फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध वैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ ।
‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए । नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ । उहाँले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् ।

Breaking News

Post navigation

Previous Post: गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
Next Post: वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड

Related Posts

  • How the Post-Pandemic Cut on SNAP Benefits Will Affect Millions Breaking News
  • प्रतिनिधिसभाको बैठकमा एमालेले राख्यो यस्तो माग Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai Breaking News
  • नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढ्यो, प्रचण्डले राखे यस्तो प्रस्ताव Breaking News
  • सडक छेउछाउका फुटपाथमा खानेकुरा बेच्न नपाइने Breaking News
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • माओवादीको केन्द्रीय समिति बैठक सुरु, प्रचण्डले जवाफ दिँदै Breaking News
  • Don’t Fall for the Marketing. ‘Toddler Milk’ Is Not Good for Your Child english_news
  • maxresdefault 13
    Thikai Chha ठिकै छ EP: 13- 28th Nov. 2021 Breaking News
  • ja FvHyh1
    सम्मानजनक सीट बाँडफाड नगरिए जसपाले गर्दै छ, यस्तो तयारी Breaking News
  • FB IMG 1746177525300 300x200 PrdYlm AMERICA KHABAR May 2, 2025
    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मनाइयो Breaking News
  • Ambassador’s meeting with World Bank Official Cecile Fruman 19 September 2023 Breaking News
  • एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर गरे भब्य भाषण, दिए कार्यकर्ताहरुलाई यस्तो निर्देशन Breaking News
  • राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा एमालेमा प्रवेश Breaking News
  • प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किए Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -232 | 08 Apr, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल Breaking News
  • 493800978 1248539376638315 4791167004795874873 n RrIynR AMERICA KHABAR April 30, 2025
    काठमाडौं महानगरको निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न निर्देशन Breaking News
  • maxresdefault 20
    बालेन हार्ने सम्भावना कति ? जित्ने सम्भावना कति ? Balen Shah’s 7 Strength and Weakness Breaking News
  • एमालेसँग एक्ला एक्लै चुनाव लड्ने आँट कुनै पनि पार्टीसँग छैन भन्दै विष्टले गरे कडा टिप्पणी Breaking News
  • पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme