Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: ऋण लिएर तिर्दैन भन्न मिल्दैनः मन्त्री चौधरी Breaking News
  • Anju Panta Song | Na Birse Timilai Na Paye Timilai | Jharana Bajracharya #shorts Breaking News
  • सांसद गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा भित्र्याउन कपिलवस्तु जाँदै केपी ओली Breaking News
  • देशलाई सही बाटोमा लैजान नेपाल सुशासन पार्टीको आबश्यकताः मिश्र Breaking News
  • थप ४४ जनामा कोरोना पुष्टि, १७ जना निको Breaking News
  • Juni Juni Lai Meri Uni Lai – Saroj Dutta | Nepali Song #shorts Breaking News
  • maxresdefault 40
    Thikai Chha ठिकै छ Episode – 3 अप्सरा गर्भवती Breaking News
  • Ram Krishna Dhakal New Song | Hawako Jhoka | Saroj KhanalRima KCSabina #shorts Breaking News

अध्यक्षमा भवानी दाहाल, बरिष्ठ उपाध्यक्षमा गौतम, साह र महासचिवमा अधिकारी

Posted on February 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अध्यक्षमा भवानी दाहाल, बरिष्ठ उपाध्यक्षमा गौतम, साह र महासचिवमा अधिकारी

 

३ फागुन, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिनु भएको छ ।  अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गर्नु भएको थियो ।

 

भवानी दाहाल अध्यक्ष र रेवन्त गौतम, प्रभास साहलाई बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको संगठनका कोषाध्यक्ष गणेश आर्चायले जानकारी दिनु भयो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाउनु भएको छ । आचार्यका अनुसार शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।

 

गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आउनु भएको थियो । तर अन्त्यमा सर्बसहतीवाट आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।

 

निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।नेपाल निजामती कर्मचारी संगठन नेकपा एमाले निकट भातु संगठन हो ।

Breaking News

Post navigation

Previous Post: जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस प्रदर्शन ; प्रदेश सरकारको अकर्मण्यताप्रति तीव्र विरोध
Next Post: उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

Related Posts

  • एमाले र काङ्ग्रेसका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Breaking News
  • वैदेशिक रोजगार व्यवसायीहरुलाई इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह Breaking News
  •    छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु : ४७ देशका ९८ फिल्महरु प्रदर्शन Breaking News
  • राप्रपाले बोलायो पदाधिकारी बैठक Breaking News
  • KhabarBreaking.com: कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन Breaking News
  • image 18
    नेपाली एम्बेस्सी अमेरिकामा लुटियो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #udijanerumal #shorts #nepalisong Breaking News
  • माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार
    KhabarBreaking.com: माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News
  • KhabarBreaking.com: चिम्टीका अग्निपीडितलाई दुई छाक भोजनको व्यवस्था Breaking News
  • #khatrabattle #promo #shorts #releasingsoon Breaking News
  • धमाधम राजीनामा दिँदै शिक्षक Breaking News
  • माघ २४ गतेदेखि क्यान इन्फोटेक , तीन लाखले अवलोकन गर्ने अनुमान Breaking News
  • image 24
    अमेरिकाको शेयर मार्केटमा भारि गिरावट Business
  • न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै Breaking News
  • Peru Declares Health Emergency in Most Provinces as Dengue Cases Soar
    English News: Peru Declares Health Emergency in Most Provinces as Dengue Cases Soar Breaking News
  • “सरस्वती वन्दना ” Saraswati Bandana Breaking News
  • अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान Breaking News
  • image 26 AMERICA KHABAR June 24, 2024
    Suresh Bhatta Launches His New Book “Be Happy-Be Healthy 24/7” in Berkeley Culture and Society
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme