🎄 Holiday Season Special
अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा राष्ट्र बैंक असफल
१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीको अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा असफल देखिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापन गरेर अल्पकालीन ब्याजदर तोकिएको सीमा सीमाभित्र राख्न बैंक असफल भएको हो । केन्द्रीय बैंकहरूले वित्तीय प्रणालीमा तरलता प्रवाह र प्रशोचन गरेर व्यवस्थापन गर्छन् । राष्ट्र बैंकले अधिक तरलता खिच्नका लागि एनआरबी बन्ड,…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.